News 24 Television
जितको मुखमा पुगेर पनि अवसर गुमाएको नेपाल
जितको मुखमा पुगेर पनि अवसर गुमाएको नेपाल दोस्रो पटक आईसीसी टी २० विश्वकपमा पुगेको नेपालले शनिवार दक्षिण अफ्रिकासँग पराजय ब्यहोरेसँगै सुपर ८ को दौडबाट बाहिरिएको छ । पहिलो खेलमा एसोसिएटेड राष्ट्र नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले दोस्रो खेल वर्षाको कारण स्थगित हुँदा श्रीलंकासँग अंक बाँडेको थियो । शनिवार दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएसँगै सुपर ८ को...
राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता
राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका हुन् ।
कार्यक्रममै गगनको रौद्र रुप,  प्रचण्ड–रविको नामै बदनाम ! 
कार्यक्रममै गगनको रौद्र रुप, प्रचण्ड–रविको नामै बदनाम !  कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्ड गम्भीर संकटमा फस्दै गएको दाबी गरेका छन् । सरकारको नेतृत्वमा प्रचण्ड किन छन् भन्ने विषय उनी आफैलाई थाहा नभएको दाबी गरेका गगनले उपप्रधान एवम् गृहमन्त्रीमाथि समेत रोष पोखेका छन् । 
ज्येष्ठ नागरिकलाई सुविधा, सम्झिने पानी छर्कने !
ज्येष्ठ नागरिकलाई सुविधा, सम्झिने पानी छर्कने ! गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ताका लागि २८ वटा जिल्लामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ । 
विद्यार्थी पलायनमा राज्यको कमजोर नीति, नसुधारेसम्म यहि नियती 
विद्यार्थी पलायनमा राज्यको कमजोर नीति, नसुधारेसम्म यहि नियती  नेपालबाट उच्च शिक्षाका लागि विदेशीनेको संख्या कहालीलाग्दो छ । पछिल्लो एक वर्षको अन्तरालमा मात्रै विदेश अध्ययनका लागि अनुमतिपत्र लिने विद्यार्थीको संख्या १७५ प्रतिशतले बढेको छ ।
रास्वपामा स्वर्णिम–विराजभक्तको नयाँ योजना, रवि संकटमा ?
रास्वपामा स्वर्णिम–विराजभक्तको नयाँ योजना, रवि संकटमा ? राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक बाटो नै अलमलमा देखिन्छ । सरकारमा सहभागी भएपनि रास्वपाले आफ्नो भूमिका र सरकारबाट जनतालाई सेवा प्रवाहमा गर्न सकिने विषय भन्दा पनि निराशा छर्नेदेखि जोखिम मोल्न नहुनेसम्मका विषय सार्वजनिक गरिरहेको छ । तर, रास्वपाभित्र नेताहरुका मत पनि फरक फरक रहेका देखिन्छन् ।
नेपाल एक रनले पराजित
नेपाल एक रनले पराजित आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । 
काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने
काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
ईशान बाल अस्पतालले गर्यो दुर्लभ र जटिल रोगको एकै व्यक्तिमा ४ सफल शल्यक्रिया
ईशान बाल अस्पतालले गर्यो दुर्लभ र जटिल रोगको एकै व्यक्तिमा ४ सफल शल्यक्रिया टोखास्थित ईशान बाल तथा महिला अस्पतालले एकै विरामीमा पेडियाट्रिक युरोलोजी विषयको एकै पटक चार सफल शल्यक्रिया गरेको छ । 
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रा।लि।बिच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इन प्रा.लि.का विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 
Weather Update