मधेशमा कसरी बढारियो उपेन्द्र यादवका पार्टी ?
शनिबार, जेठ २६, २०८१
अवैध काठ तस्करीमा कर्मचारी नै संलग्न !
शनिबार, जेठ २६, २०८१
सर्लाहीको सागरनाथ वन क्षेत्रबाट अवैध काठ तस्करी भइरहेको पाइएको छ । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद र मुर्तीया जंगलमा ठूलो मात्रामा काठ तस्करी हुने गरेको छ ।
गाँजा उत्पादनमा गृह र अर्थमन्त्रीको प्रतिवद्धताको अर्थ के ?
शनिबार, जेठ २६, २०८१
गाँजाको व्यवसायीक खेति केहि समय पहिलेदेखि चल्दै आएको बहसको विषय हो । कानून निर्माण गरेर गाँजा खेतिलाई प्रबर्द्धन गर्नुपर्छ भन्ने मान्यताकाबीच सरकारले नीति तथा कार्यक्रममै यो विषयमा बोल्यो ।
भीनपा २ दोलखाका वडा अध्यक्ष स्टालिन श्रेष्ठलाई ४ राजनीतिक दलको ध्यानाकर्षण पत्र
शनिबार, जेठ २६, २०८१
भीमेश्वर नगरपालिका वडा नं २ दोलखाका वडा अध्यक्ष स्टालिन श्रेष्ठलाई वडामा भएका विभिन्न गतिविधिहरुको असन्तुष्ट राख्दै नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, राष्टिय स्वतन्त्र पार्टी र राप्रपाका पाटि प्रतिनिधिहरु बसि विभिन्न बुदागत माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
मधेसका मुख्यमन्त्रीले लिए शपथ, १४ सदस्यीय मन्त्रिमण्डल गठन
शुक्रबार, जेठ २५, २०८१
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
आज दिउँसो प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उनले शपथग्रहण गरेका हुन् । यससँगै मुख्यमन्त्री सिंहले सत्ता गठबन्धनका अन्य दलहरूसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनीहरू सबैले आजै शपथ ग्रहण गरेका छन् ।
सरकारले मुआब्जा नदिएपछि काठमाडौँमा रिले अनशन
शुक्रबार, जेठ २५, २०८१
सडक निर्माणका लागि भन्दै सरकारले अधिग्रहण गरेको घर जग्गाको मुआब्जा नदिएको भन्दै पीडितहरु धर्नामा बसेका छन् । तामागढी–सिम्रौनगढ हुलाकी सडकका लागि सरकारले जग्गा अधिग्रहण गरेपनि मुआब्जा नपाएपछि पीडित पक्षले काठमाडौंको माइतिघरमा रिले अनसन सुरु गरेका छन् ।
बँधुवा मजदुर हकहितको आन्दोलन ढाँचा परिवर्तन गर्न आवश्यक : श्याम श्रेष्ठ
शुक्रबार, जेठ २५, २०८१
दातृ संस्था एक्सनएड नेपालले बँधुवा मजदुरी अन्त्य गर्न विगत ४० वर्षदेखि नेपालमा क्रियाशील रहेको छ ।


