News 24 Television
नेपालमा अवैध क्रिप्टोकरेन्सीको कारोबार नगरौँ 
नेपालमा अवैध क्रिप्टोकरेन्सीको कारोबार नगरौँ  क्रिप्टोकरेन्सी कारोबार नेपालमा गैह्रकानुनी छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले नै यसको कारोबार, माइनिङ्ग र प्रयोगमा पूर्ण रुपमा बन्देज लगाएको छ । क्रिप्टोकरेन्सीबाट नागरिक ठगिने, देशको पुँजी पलायन हुने जस्ता समस्या जोडिएकाले यसलाई राज्यले बारम्बार अवैधानिक भन्दै आएको छ ।
योगेशलाई विश्वप्रकाशको जवाफः अध्ययन गरेर आउनु 
योगेशलाई विश्वप्रकाशको जवाफः अध्ययन गरेर आउनु  झापाको बिर्तामोडस्थित गिरिबन्धु टी–स्टेटको जग्गा सम्बन्धि विवादको सर्वोच्च अदालतले निरुपण गरे पनि सडकदेखि संसदसम्म यसको वहस चुलिएको छ । २०८० माघ २४ गतेको सर्वोच्च अदालतले गिरीबन्धु टी स्टेटको हदबन्दी छुटको जग्गा सट्टापट्टा नहुने फैसला सुनाएको थियो । 
ओखलढुंगामा ६ वर्षदेखि अलपत्र बसपार्क निर्माण
ओखलढुंगामा ६ वर्षदेखि अलपत्र बसपार्क निर्माण विस्तृत योजना र सम्भाब्यताको राम्ररी अध्ययन नै नगरी विभिन्न योजनाहरु अघि सार्दा ओखलढुुंगामा थुप्रै भौतिक पूर्वाधारका योजनाहरु अलपत्र पर्ने गरेका छन ।
नेपाल युएईसँग पराजित
नेपाल युएईसँग पराजित फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक स्वीकृत
बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक स्वीकृत प्रतिनिधिसभाको आजको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा सांसदहरु डा चन्दा कार्की भण्डारी, लक्ष्मी तिवारी, अशोककुमार चौधरी,  प्रेम सुवाल, नारायणी शर्मा, दुर्गा राई, सरिता भुसाल,...
अस्पतालको एउटै कक्ष बनाउन ५ करोड हिनामिना !
अस्पतालको एउटै कक्ष बनाउन ५ करोड हिनामिना ! रुपन्देहीको भैरहवामा नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको आँखा अस्पतालको शल्यक्रिया कक्षको भवन निर्माणको ठेक्का प्रक्रिया विवादमा परेको छ । टेण्डर दर्ता गरेका दर्जन कम्पनीलाई पन्छ्याएर मिलेमतोमा आफू निकटका व्यवसायीलाई ठेक्का दिन लागिएको आरोप लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले लगाएको छ । 
Weather Update