रविपछि बालेनका लागि भिड्दै एमाले–काँग्रेस, सरकारले गाईजात्रा देखाएको आरोप
आइतबार, जेठ २७, २०८१
प्रधानमन्त्री दाहाल आज अपराह्न भारत भ्रमणमा जाँदै
आइतबार, जेठ २७, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका छन् ।
शिक्षामन्त्री सुमना जताततै अप्ठ्यारोमा, नेता र शिक्षकको हमला !
आइतबार, जेठ २७, २०८१
राजनीतिक दलमा आवद्ध हुन नदिने कानुनी प्रावधान कार्यान्वयनमा सकस थपिँदै गएको छ ।
सार्वजनिक जग्गाको अभिलेखीकरण गर्न निर्देशन
आइतबार, जेठ २७, २०८१
सरकारी, सार्वजनिक र निश्चित प्रयोजनका लागि उपयोग गर्न दिइएका जग्गा अतिक्रमण भएको भन्दै गृह मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा विस्तृत विवरण पठाउन ७७ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । तर पनि यकिन तथ्यांक भने सार्वजनिक भइसकेको छैन ।
प्रचण्डलाई के हुनेछ मोदीको कोसेली ?
आइतबार, जेठ २७, २०८१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएका छन् ।
प्रचण्ड–ओलीबीच फेरि रडाको, सत्तामा ‘ट्विस्ट’को सम्भावना
आइतबार, जेठ २७, २०८१
नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालप्रति पुनः आक्रोश पोखेका छन् । सकारात्मक बन्न अपिल गरिरहेका माधवप्रति आक्रोश पोखिरहेका ओलीले सत्ता गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीलाई चिढ्याउने गरि अभिव्यक्ति दिएका हुन् । तर, माधव नेपाल भने केहि लचक देखिन्छन् ।
डिजिटल बैंकले अहिलेका बैंकलाई दिनसक्छ चुनौती
आइतबार, जेठ २७, २०८१
विश्वमा डिजिटल बैंकको अवधारणाले विस्तारै मूर्तरुप पाउँदै गएको छ । नेपाल पनि डिजिटल बैंकिङलाई विस्तार गर्दै लैजाने चरणमा छ ।
अवैध काठ तस्करीमा कर्मचारी नै संलग्न !
आइतबार, जेठ २७, २०८१
सर्लाहीको सागरनाथ वन क्षेत्रबाट अवैध काठ तस्करी भइरहेको पाइएको छ । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद र मुर्तीया जंगलमा ठूलो मात्रामा काठ तस्करी हुने गरेकोे छ ।
नेपाली कांग्रेस प्रतिपक्षमै रहने : महामन्त्री थापा
शनिबार, जेठ २६, २०८१
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन् ।
स्वास्थ्यमन्त्री बन्ने बित्तिकै कर्मचारी सरुवामै किन चासो ?
शनिबार, जेठ २६, २०८१
मन्त्रीसँगै कर्मचारी पनि फेरिने विषय नेपालमा परम्परा जस्तै बन्न पुगेको छ । नयाँ मन्त्री आएपछि कर्मचारी पनि फेर्ने र आफू अनुकुलका काम गर्न सहज स्थिति सिर्जना गर्ने चलन बढिरहेको छ ।
प्रधानमन्त्री प्रचण्ड नै सहकारी पीडित, यस्तो छ व्यथा
शनिबार, जेठ २६, २०८१
सहकारी ठगीको विषयले मुलुकको राजनीतिलाई स्वार्थ र जनमत तान्ने मौका दिएको जस्तो देखिन्छ । सहकारी पीडितलाई न्याय दिलाउनुको सट्टा दल र नेताहरु यो विषयलाई सौदाबाजी बनाउन खोजिरहेका छन् । यस्तोमा प्रधानमन्त्री प्रचण्डले पनि आफूलाई सहकारी पीडित भएको दाबी गरेका छन् ।
भारत जानै लाग्दा प्रचण्ड फेरि चिप्लिए, राजदूतबारे लफडा
शनिबार, जेठ २६, २०८१
विहीबार बसेको मन्त्रिपरिषद् बैठकले एकमुष्ट ११ देशका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेसँगै यो निर्णय विवादीत बनेको छ ।
आफ्नो मोबाइल ग्यालरीमा रहेको क्यूआर कोड यसरी गर्नुहोस स्क्यान
शनिबार, जेठ २६, २०८१
आजकाल डिजिटल भुक्तानीका लागि क्यूआर कोडको प्रचलन ब्यापक भएको छ । क्यूआर सँधै स्ट्यान्ड वा प्रिन्ट गरिएको अवस्थामा नहुन सक्छ ।


