News 24 Television
सवारी दुर्घटनाको डरलाग्दो रूप, के कारण बढिरहेछन् दुर्घटना ? 
सवारी दुर्घटनाको डरलाग्दो रूप, के कारण बढिरहेछन् दुर्घटना ?  सडक सुरक्षामा संवेदनशील नहुँदा हरेक वर्ष सडक दुर्घटनाकै कारण औषतमा तीन हजार जनाले ज्यान गुमाउने गरेको प्रहरीको तथ्यांक छ । मुख्यतया दुईपाङ्ग्रे र यात्रुवाहक सवारीसाधन दुर्घटना भई मृत्यु हुने संख्या बढ्दै गएको छ । त्यसैले सुरक्षित सडक निर्माण राज्यको प्राथमिकतामा पर्नै पर्ने देखिन्छ । सरकारले सडक बनाउने काम मात्र गर्दा...
परराष्ट्रमन्त्रीको चीन भ्रमणले के ल्याउनसक्छ हलचल ?
परराष्ट्रमन्त्रीको चीन भ्रमणले के ल्याउनसक्छ हलचल ? उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको ९ दिने चीन भ्रमण यतिबेला चासोका साथ हेरिएको छ । गएको फागुन २१ गते सत्ता गठबन्धनमा आएको फेरबदल पश्चात उच्च राजनीतिक एवंम कूटनीतिक स्तरमा भएको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो । वाम शक्तिहरु मिलेर बनेको यो सत्ता गठबन्धनमा चीनको विशेष चासो छ । त्यसैले पनि...
निजी विद्यालयको शुल्कमा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन
निजी विद्यालयको शुल्कमा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन  विद्यालयलाई मासिक पढाइ, वार्षिक, भर्ना, परीक्षा, कम्प्यूटर, स्थानान्तरण प्रमाणपत्र, विशेष प्रशिक्षण, आवास शुल्क, परिवहन र भोजन शुल्कबाहेक शुल्क लिन नपाइने हुँदा नियम १४६ का साथै संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ को दफा १४ (१) अनुसार शुल्कको अधिकतम सीमा, कायम गरी तोकिए बमोजिम शुल्क निर्धारण गर्ने गराउने ब्यवस्था कार्यान्वयन...
जब चिनी तीतो हुन्छ
जब चिनी तीतो हुन्छ मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाईमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने धेरैलाई थाहा हुँदैन । यदि राम्रै तेलमा पकाइयो भने पनि बारम्बार तेल तताएपछि त्यस तेलमा विष पैदा हुन्छ । यसले मुटुलाई त...
अछाममा ट्र्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
अछाममा ट्र्याक्टर दुर्घटना, ५ जनाको मृत्यु मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।
Weather Update