जनताबाट भरोसा गुमाएको सरकार, दुरदर्शीतामाथि प्रश्न !
सोमबार, असोज १४, २०८१
देउवामा ‘मुड चेन्ज’को खतरा, ओलीमाथि धोकाको संकेत !
शुक्रबार, असोज ११, २०८१
लोकतन्त्र, समावेशीता र समानुपातिकता वर्तमान संविधानको प्राण हो । तर यसकै केही अवगुणहरुलाई औल्याउँदै नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधनसहितको एजेन्डा अघि बढाएर नयाँ गठबन्धन गरे । जसलाई माओवादी केन्द्रले भने अलोकतान्त्रिक भन्दै आएको छ ।
प्रचण्डविरुद्ध फायर खोल्दै देउवा, ओलीको साथले उत्साहित !
सोमबार, असोज ७, २०८१
नेकपा एमाले र नेपाली काँग्रेसको नयाँ समीकरणपछि प्रतिपक्षी कित्तामा पुगेको माओवादी केन्द्र गठबन्धनप्रति उग्र बनेको अवस्था छ ।
रविमाथि तारन्तर हमला, पोखरामा पुरक उजुरी दिँदै प्रहरी !
आइतबार, असोज ६, २०८१
सहकारी ठगी प्रकरणको विषय अनुसन्धान गर्न गठित संसदीय छानविन विशेष समितिले संसदमा प्रतिवेदन बुझाइ सकेको छ । भदौ ३१ गते संसदमा बुझाइएको प्रतिवेदनमा गोर्खा मिडियाका प्रालिका सञ्चालक जीवी राईसहित प्रबन्ध निर्देशक रवि लामिछानेमाथि कारवाहीको सिफारिस गरिएको छ ।
सहकारी ठगी प्रकरण : रवि र गगनमध्ये जीत कस्को ?
शुक्रबार, असोज ४, २०८१
पछिल्लो विकसित र युवा राजनीतिमा सबैभन्दा प्रतिस्पर्धा देखिएकामध्ये दुई पात्र हुन् रवि लामिछाने र गगन थापा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा गठन गरेका रवि सबै दलहरुका लागि चुनौतिको रुपमा खडा भइरहेका छन् । उता गगन पनि ठूलै विरासत बोकेको नेपाली काँग्रेसको महामन्त्रीजस्तो महत्वपूर्ण पदमा छन् ।
हुन सकेनन् ओली–बालेन एकैठाउँ, ओली छल्न बालेन भारतमा !
बिहीबार, असोज ३, २०८१
सँदाको वर्ष झैँ यो वर्षपनि काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा समारोह आयोजना गरियो । मंगलबार इन्द्रजात्राको अवसरमा मुलुकका अति विशिष्ट व्यक्तित्वहरु वसन्तपुर पुगेका थिए ।
बालेनमाथि ओली हमला, प्रमुख प्रशासकीय अधिकृत नै ‘अदलबदल’
बुधबार, असोज २, २०८१
काठमाडौं महानगरका मेयर बालेन शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वाकयुद्ध जारी छ । नयाँहरुको उदय र उनीहरको चरित्रलाई खासै नरुचाएका प्रधानमन्त्री ओलीले बालेनमाथि सँधै बाँण चलाउने गर्दछन् ।
ओलीको जोखाना : ८४ मा माओवादी सखाप, एमालेको एकल बहुमत
सोमबार, भदौ ३१, २०८१
केही महिना अघिसम्म मात्रै सत्ता सहकार्यमा रहेका नेकपा एमाले र माओवादी केन्द्र अहिले सत्ता पक्ष र प्रतिपक्षमा छन् । काँग्रेसको समर्थनमा सत्ताको नेतृत्व गर्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् भने प्रमुख प्रतिपक्षी दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् ।
इन्दिराले काटिन् खड्ग ओलीको ‘खड्को’, देउवा–ओली योजना विफल
आइतबार, भदौ ३०, २०८१
पछिल्लो साता उपसभामुख इन्दीरा राना विवादको उत्कर्षमा रहिन् । सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुख रानालाई हटाउने विषयमा घनीभूत छलफल नै गरेका थिए । यहाँसम्मकी उनलाई बर्खास्त गर्न संसदमा प्रस्ताव नै दर्ता गर्ने तयारी गरियो ।
अझै रोकिएन संसदमा ‘हिंसा काण्ड’, बारम्बार भिड्दै सांसदहरु
शुक्रबार, भदौ २८, २०८१
संसदमा ‘माओवादी हिंसा’ भन्ने शब्द प्रयोग भएकै कारण सिर्जत लफडा अझै समाधान हुन सकेको छैन । बरु यसले अझ विकराल रुप लिन थालेको छ ।
सत्ता र सडककै तारो बन्यो रास्वपा, जता हेर्यो भीरैभीर !
बिहीबार, भदौ २७, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सदन र सडकबाटै घेराबन्दीमा पर्दा अफ्ठ्यारोमा परेको छ । प्रतिनिधिसभामा उपसभामुखको निरन्तर राजीनामा माग र सहकारी ठगी प्रकरणमा रविमाथि तारन्तार वयान लिइँदा रास्वपा अफ्ठ्यारोमा परेको हो ।
छरपस्ट ‘ओली–बालेन विवाद’, फेसबुकमा ‘अनफलो’ अभियान !
बिहीबार, भदौ २०, २०८१
नेकपा एमाले र काठमाडौं महानगरका मेयर बालेन शाहबीचको ‘घोचपेच राजनीति’ नयाँ होइन । महानगरको प्रमुखमा निर्वाचित हुनुअघि देखिनै मेयर बालेनले एमालेसहित अन्य दलको नेतृत्वमाथि उछित्तो काट्दै आएका थिए । यो क्रमलाई बालेनले मेयरमा निर्वाचित भएपछि पनि छाडेनन् ।
