News 24 Television
हेरफेर स्वीकार, छानबिन अस्वीकार, विपक्षी दलदेखि मिडियाप्रति आक्रोश
हेरफेर स्वीकार, छानबिन अस्वीकार, विपक्षी दलदेखि मिडियाप्रति आक्रोश अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उल्लेख भएको करको दर हेरफेर गरिएको विपक्षीले आरोप लगाइरहेका छन् ।
निजी क्षेत्र उत्साही, मारमा जनताः अर्थमन्त्री भन्छन्–स्वर्णिम बजेट
निजी क्षेत्र उत्साही, मारमा जनताः अर्थमन्त्री भन्छन्–स्वर्णिम बजेट सरकारले ल्याएको नयाँ बजेटबारे विपक्षीले आलोचना गरिरहेका छन् । विद्युतदेखि विद्यालयमा कर लागू गर्ने योजनाले आम नागरिकमा असन्तुष्टी बढेको छ । सत्ता पक्षका नेता तथा सांसदहरुले भने बजेट लोकप्रिय आएको दाबी गरेका छन् ।
बजेटमा रास्वपा सरकारको चमत्कार, सबै भन्दा ठूलो आकारको बजेट !
बजेटमा रास्वपा सरकारको चमत्कार, सबै भन्दा ठूलो आकारको बजेट ! संवैधानिक व्यवस्था अनुसार शुक्रबार आगामी आर्थिक बर्ष २०८३\०८४ को बजेट आउँदैछ । अपराह्न ४ बजे संघीय संसदका दुबै सदनमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट प्रस्तुत गर्नेछन् ।
Weather Update