News 24 Television
वीरगञ्जका उद्योगी व्यवसायीको मागः उधारो कानून चाँडै चाहियो 
वीरगञ्जका उद्योगी व्यवसायीको मागः उधारो कानून चाँडै चाहियो  सरकारले निजी क्षेत्रको समस्या सम्बोधन गर्ने र प्रोत्साहन गर्ने भनेपनि व्यवहारमा लागु भएको देखिदैन । लामो समयदेखि बजारमा वस्तु विक्रीको रकम नउठ्दा मुलुकको कारोबार चक्र नै बिथोलिएको छ भने उद्योग व्यवसाय धरासायी बन्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै बारा–पर्साका उद्योगी व्यवसयाीहरुले उधारो कानुन व्यवस्थाको माग गरिरहेका छन् । 
करको दायरामा आउनुपर्नेहरुबाटै कर छली, को–को छन ?
करको दायरामा आउनुपर्नेहरुबाटै कर छली, को–को छन ? कर तथा राजश्व चुहावटमा नेपालमा कर योग्य आम्दानी गर्ने बिभिन्न पेशा ब्यवसायीहरु रहेका छन् । कर योग्य आम्दानी गर्ने केही ब्यापारिक समूह, घर जग्गा कारोवार गर्ने समूह, एजेन्टस, शैक्षिक कन्सन्टेन्सी, परामर्शदाता, ल फर्म, क्लिनिक तथा केही सेवा प्रदायक संस्थाहरु करको दायरा भन्दा बाहिर रहेपछि सरकारको राजस्व संकलनमा संकुचन मात्रै आएको...
धेरै कर तिर्नेहरुलाई सरकारले ग¥यो सम्मान, को–को परे ? 
धेरै कर तिर्नेहरुलाई सरकारले ग¥यो सम्मान, को–को परे ?  कर राज्यको आर्थिक स्रोतको प्रमुख आधार हो, जसले विकास निर्माण, सेवा प्रवाह, र प्रशासन संयन्त्र सञ्चालन गर्न सहयोग गर्छ । त्यसैले हरेका वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइन्छ । 
नेपाल ऊर्जा क्रान्तितर्फ, बंगलादेशबाटै यसरी हुनेछ अर्बौँ कमाई !
नेपाल ऊर्जा क्रान्तितर्फ, बंगलादेशबाटै यसरी हुनेछ अर्बौँ कमाई ! नेपालको विद्युत् व्यापारले शुक्रबारदेखि अर्काे फट्को मारेको छ । नेपालले भारतमा मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रवारदेखि बङ्गलादेश विद्युत निर्यात औपचारिक शुभारम्भ भएसँगै तेस्रो मुलुकमा निर्यात पुगेको हो ।
नेपालको विद्युत आजदेखि बङ्गलादेश निर्यात शुरु
नेपालको विद्युत आजदेखि बङ्गलादेश निर्यात शुरु नेपालबाट पहिलोपटक तेस्रो देशमा बिजुली निर्यात गरिएको शुरु भएको छ । नेपालले भारतसँग मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रवारबाट बङ्गलादेश विद्युत निर्यात औपचारिक शुभारम्भ भएसँगै तेस्रो मुलुकमा निर्यात पुगेको हो । नेपालले ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरेको छ । शुभारम्म कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री खड्काले बङ्लादेशमा नेपालबाट विद्युत निर्यात...
१५ दिनपछि कुलमान झन आगो हुँदै, बक्यौता उठाएरै छोड्ने चेतावनी 
१५ दिनपछि कुलमान झन आगो हुँदै, बक्यौता उठाएरै छोड्ने चेतावनी  विद्युत बक्यौता विवादमा नेपाल विद्युत प्राधिकरणले उद्योगीलाई १५ दिनभित्र बक्यौता नतिरे कारबाहीको चेतावनी दिएको छ । 
Weather Update