सेयर बजार किन आर्थिक सूचक ? कसरी मुनाफा गर्ने ?
बुधबार, असोज १६, २०८१
ग्रामीण भेगको बजारमा पनि गाउँपालिकाको अनुगमन
बुधबार, असोज १६, २०८१
काठमाडौं लगायत विभिन्न सहरमा चाडबाड लक्षित बजार अनुगमन तीब्र पारिएको छ । शहर बजार क्षेत्रमा अनुगमन तीब्र भइरहँदा कास्कीको रुपा गाउँपालिकाले पनि अनुगमन शुरु गरेको छ । ग्रामिण क्षेत्रका बजारमा पनि कालोबजारी, म्याद नाघेका बस्तु विक्रीवितरण हुने गरेको गुनासो आएपछि कास्कीको गाउँपालिकाले अनुगमनलाई तिब्रता दिएको हो ।
सुपर एप बन्दै पठाओ, छैटौंं वार्षिकोत्सवमा किराना, खाजा घर र गेम्सको सुविधा थप
शुक्रबार, असोज ११, २०८१
पेट्रोलियम आयात घट्दा देखियो आर्थिक फाइदा ! परनिर्भरता घट्ने संकेत
शुक्रबार, असोज ११, २०८१
नेपालमा सबैभन्दा बढी प्रयोग हुने आयातित पदार्थ हुन्, डिजेल, पेट्रोल र ग्यास । यी इन्धन आयातमा नेपालको बर्सेनि २ खर्ब रुपैयाँभन्दा बढि बाहिरिने गरेको छ ।
विद्युत सम्झौता गर्न बंगलादेशको नयाँ सरकारलाई प्रस्ताव गरिँदै
बुधबार, असोज ९, २०८१
गत साउन १३ मा नेपाल र बांग्लादेशबीच विद्युत् व्यापार सम्झौता हुने मिति तय गरिएको भएपनि बांग्लादेशमा चलेको आन्दोलनका कारण सम्झौता हुन सकेन ।
