News 24 Television
लक्ष्मी पूजामा वीरगञ्ज धपक्कै, फूल र केराको व्यापार उच्च 
लक्ष्मी पूजामा वीरगञ्ज धपक्कै, फूल र केराको व्यापार उच्च  देशको प्रमुख आर्थिक नगरी वीरगञ्जमा तिहारको रौनक उत्कर्षमा छ । रंगीचंगी झिलिमिली बत्तिले रंगीएको वीरगञ्जमा लक्ष्मी पूजा अझ विशेषरुपमा मनाउने गरिन्छ । 
विद्युतीकरणमा छलाङ्ः निर्माण आयोजनाको काम तीब्र
विद्युतीकरणमा छलाङ्ः निर्माण आयोजनाको काम तीब्र म्याग्दीको राहुगंगा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 
धमाधम बन्द हुँदैछन् साना लगानीका उद्योगहरु
धमाधम बन्द हुँदैछन् साना लगानीका उद्योगहरु दशैंमा समेत उल्लेख्य ब्यापार नभएको भन्दै ब्यापारीहरु चिन्तित छन् । आर्थिक मन्दीका कारण साना उद्योगहरु संकटमा छन् । पछिल्लो समय लगानी अनुसारको प्रतिफल नपाउँदा रुपन्देहीका साना तथा घरेलु उद्योग धमाधम बन्द भइरहेका छन् । विगतका तुलनामा नयाँ उद्योग पनि खुल्ने क्रम घटेको छ । 
विना धितो ऋण खोज्दै व्यवसायी
विना धितो ऋण खोज्दै व्यवसायी
४० मेगावाट विद्युत बंगलादेश निर्यात हुने, बिहिवार सम्झौता
४० मेगावाट विद्युत बंगलादेश निर्यात हुने, बिहिवार सम्झौता नेपाल र बंगलादेशबीच कठिन राजनीतिक अवस्थाका बीच पनि दुई मुलुक बीच ऐतिहासिक बिद्युत ब्यापार सम्झौता भएको छ । 
Weather Update