News 24 Television
विद्युतीकरणमा छलाङ्ः निर्माण आयोजनाको काम तीब्र
विद्युतीकरणमा छलाङ्ः निर्माण आयोजनाको काम तीब्र म्याग्दीको राहुगंगा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 
धमाधम बन्द हुँदैछन् साना लगानीका उद्योगहरु
धमाधम बन्द हुँदैछन् साना लगानीका उद्योगहरु दशैंमा समेत उल्लेख्य ब्यापार नभएको भन्दै ब्यापारीहरु चिन्तित छन् । आर्थिक मन्दीका कारण साना उद्योगहरु संकटमा छन् । पछिल्लो समय लगानी अनुसारको प्रतिफल नपाउँदा रुपन्देहीका साना तथा घरेलु उद्योग धमाधम बन्द भइरहेका छन् । विगतका तुलनामा नयाँ उद्योग पनि खुल्ने क्रम घटेको छ । 
विना धितो ऋण खोज्दै व्यवसायी
विना धितो ऋण खोज्दै व्यवसायी
४० मेगावाट विद्युत बंगलादेश निर्यात हुने, बिहिवार सम्झौता
४० मेगावाट विद्युत बंगलादेश निर्यात हुने, बिहिवार सम्झौता नेपाल र बंगलादेशबीच कठिन राजनीतिक अवस्थाका बीच पनि दुई मुलुक बीच ऐतिहासिक बिद्युत ब्यापार सम्झौता भएको छ । 
सेयर बजार किन आर्थिक सूचक ? कसरी मुनाफा गर्ने ? 
सेयर बजार किन आर्थिक सूचक ? कसरी मुनाफा गर्ने ?  दुई साता बढीदेखि निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक मंगलवार उच्च अंकले वृद्धि भएको छ । मंगलवार उच्च अंक बढेसँगै नेप्से परिसूचक २ हजार ६ सय अंकको बिन्दुभन्दा माथि पुगेर बन्द भएको छ । 
ग्रामीण भेगको बजारमा पनि गाउँपालिकाको अनुगमन 
ग्रामीण भेगको बजारमा पनि गाउँपालिकाको अनुगमन  काठमाडौं लगायत विभिन्न सहरमा चाडबाड लक्षित बजार अनुगमन तीब्र पारिएको छ । शहर बजार क्षेत्रमा अनुगमन तीब्र भइरहँदा कास्कीको रुपा गाउँपालिकाले पनि अनुगमन शुरु गरेको छ । ग्रामिण क्षेत्रका बजारमा पनि कालोबजारी, म्याद नाघेका बस्तु विक्रीवितरण हुने गरेको गुनासो आएपछि कास्कीको गाउँपालिकाले अनुगमनलाई तिब्रता दिएको हो । 
Weather Update