News 24 Television
विनियोजन विधेयक संसदबाट पारित
विनियोजन विधेयक संसदबाट पारित
आयो ५ महानगरको बजेट, काठमाडौँको सबैभन्दा बढी
आयो ५ महानगरको बजेट, काठमाडौँको सबैभन्दा बढी आर्थिक वर्ष २०८१/८२ का लागि स्थानीय तहले .सोमवार बजेट सार्वजनिक गरेका छन् ।   ७५३ पालिकामध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले भने  सोमबार मात्र बजेट सार्वजनिक गरेका हुन् । देशभकार ६ महानगरपालिकामध्ये काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट ल्याएको छ । 
ऋण उठ्न नसक्दा शिखर सहकारीले पनि वचत फिर्ता दिएन
ऋण उठ्न नसक्दा शिखर सहकारीले पनि वचत फिर्ता दिएन झापाको विर्तामोडमा प्रधान कार्यालय रहेर विगत १३ वर्षदेखि सञ्चालनमा रहेको शिखर सहकारीले हजारौं बचतकर्ताको रकम समयमा फिर्ता गरेका छैनन् । 
आईएमई समुहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो
आईएमई समुहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो आईएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालि मार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवद्र्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
मिलन सहकारीबाट ३६ सय बचतकर्ता पीडित
मिलन सहकारीबाट ३६ सय बचतकर्ता पीडित सहकारीले बचतकर्ताको बचत रकम फिर्ता नगर्दा पीडितहरु न्याय खोज्दै सडकमा उत्रिएको वर्षौं भइसक्यो । सरकारले बचतकर्ताहरुलाई न्याय दिलाउन भन्दै सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय छानबिन समिति नै बनाएर पनि काम थालेको छ । विभिन्न २९ वटा सहकारीबारे संसदीय समितिमा छानबिन शुरु हुँदा अन्य सहकारीविरुद्ध पनि उजुरी पर्न थालेको छ ।
वैधानिक तवरले रेमिटेन्स भित्र्याउन  र डिजिटाइजेसनमा सहकार्य बढाउनु पर्नेमा जोड
वैधानिक तवरले रेमिटेन्स भित्र्याउन  र डिजिटाइजेसनमा सहकार्य बढाउनु पर्नेमा जोड रेमिटेन्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिटेन्स भित्र्याउने र रेमिटेन्सलाई थप  जिटाइजेसनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । 
सहकारी सचेतनाका लागि मेला
सहकारी सचेतनाका लागि मेला सहकारी सिद्धान्त र कानुन विपरित सहकारी सञ्चालकले आफुखुशी अनुत्पादक क्षेत्रमा अर्बौ लगानी गर्दा अधिकांस सहकारी समस्याग्रस्त बनेका छन् । 
मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । 
नेप्से १८ अंकले ओरालो
नेप्से १८ अंकले ओरालो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १८ दशमलव ७६ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।          परिसूचक सँगै कारोबार रकम पनि खुम्चिएको छ । आज तीन सय १८ कम्पनीका ९५ लाख ४४ हजार सात...
विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन अध्यक्ष ढकालको आग्रह
विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन अध्यक्ष ढकालको आग्रह नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन्। 
Weather Update