संसद अधिवेशनको पहिलो बैठकमै प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ । संघीय संसदको बजेट अधिवेशन भोलि (शुक्रबार) सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
शुक्रबार एक बजेका लागि तय बैठकमा प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यतालिका रहेको जनाइएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मुलुकमा विकसित पछिल्ला घटनाक्रमबारे प्रधानमन्त्री ओलीले संसद बैठकमा सम्बोधन गर्नेछन् ।
भोलिबाट सुरु हुने अधिवेशनबाटै संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन समेत यथाशीघ्र पारित गर्नुपर्ने दबाब सरकारमाथि
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ १४:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय