News 24 Television
गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरमा)

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । मंगलवार माईतीघर मण्डलामा विभिन्न दलका भातृ संगठनहरूले विरोध प्रदर्शन गरेका हुन् ।

अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा संगठनहरुले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहबिरुद्ध भन्दै प्रदर्शन गरेका हुन् ।

1748340368-2hTlx-1748346535.jpg
उनीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । उनीहरुले मानव तस्कार सरकार मुर्दावाद, नालायक गृहमन्त्री राजीनामा दे, गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक २ खर्ब जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् । 

1748340365-T071a-1748346558.jpg

1748340365-T071a-1748346558.jpg

1748340365-b0xpC-1748346574.jpg

1748340363-pawEB-1748346582.jpg

1748340379-vKS8y-1748346594.jpg

1748340376-jDc8a-1748346608.jpg

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update