घमेस दुलालले ल्याए इन्द्रावति उर्लियो (भिडियो)

काठमाडौं । चर्चित गायक घमेस दुलालले इन्द्रावति उर्लियो बोलको गितको म्युिजक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नो युट्युब च्यानलमार्फत इन्द्रावति उर्लियो बोलको गित सार्वजनिक गरेका हुन् । शारदा रसाईलीसमगको सहकार्यमा दुलालले सार्वजनिक गरेको गितमस शम्भु नेपालले शब्द लेखेका हुन् ।
नारायण दंगालको संगित तथा एरेन्जमा इन्द्रावति उर्लियो गितमा दीपेन्द्र सोनम र सविता राईले अभिनय गरेका छन् । गितको निर्देशन भने दिनेश डाँगीले गरेका छन् ।
भिडियोः
प्रकाशित मिति: सोमबार, असार १६, २०८२ १३:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय