पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीहरुलाई खोप अभियान शुरु
बुधबार, माघ २३, २०८१
अब बीमामा सरकारको नजर, उपचार सजिलै कसरी ?
शुक्रबार, माघ १८, २०८१
पछिल्ला केहि वर्षयता स्वास्थ्य बीमा प्रभावकारी नभएको गुनासो बढन थाले पछि सरकारले यसको परिमार्जनतर्फ ध्यान केन्द्रित गर्ने तयारी गरेको छ ।
मकवानपुरमा अफ्रिकन स्वाइन फ्लूको आतंक, बंगुर मर्दा किसान चिन्तामा
बिहीबार, माघ १०, २०८१
केही समययता बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर रोगका कारण बंगुर पालक किसानहरु मारमा परेका छन् । यो रोग नियन्त्रणका लागि खोप तथा औषधि समेत पाइदैन । त्यसैले रोग लागिसकेपछि उपचार गरेर बंगुर बचाउँछु भन्न नपाएकै कारण किसानहरुले लाखौं घाटा व्यहोर्नु परेको छ ।
सास फेर्नै डरलाग्ने अवस्था ! हावाले बिगार्दै मृगौला !
सोमबार, माघ ७, २०८१
प्रदूषित हावाले फोक्सो तथा श्वास प्रवास सम्बन्धित समस्या उत्पन्न गराउँछ भन्ने कुरा अधिकांशलाई थाहा छ । तर, प्रदूषित हावाले मृगौला सम्बन्धित समस्या समेत उत्पन्न हुनेक्रम बढेको छ । अन्तर्राष्ट्रिय रुपमा गरिएका अनुसन्धानले दूषित हावाको कारण क्रोनिक किड्नी डिजिज्को जोखिम उच्च हुने देखिएको हो ।
पक्षघातको औषधि निःशुल्क पाइने ! लाखौं रुपैयाँ सरकारले तिर्ने
शनिबार, माघ ५, २०८१
स्ट्रोक अर्थात पक्षघातका विरामी र जोखिम समूहलाई उपचारका लागि प्रयोग हुने औषधि सरकारले निःशुल्क उपलब्ध गर्ने भएको छ ।
नेपालमा एच.एम.पी.भी को खोजी गर्दै सरकार
शुक्रबार, माघ ४, २०८१
नेपाल सरकारले ह्युमन मेटान्युमो भाइरस एच.एम.पी.भीबारे अध्ययन गर्ने भएको छ । पछिल्लो समय चीन तथा भारतमा बढ्दो क्रममा देखिएको एचएमपीभी संक्रमणको जोखिम नेपालमा पनि उत्तिकै छ । नेपालमा सन् २०१४ मा नै देखिएको उक्त भाइरसको संक्रमण पछिल्लो समयछ वा छैन भन्ने विषयमा अध्ययन गरिने भएको हो ।
अमेरिकी औषधी निशूल्क दिने स्वास्थ्यमन्त्रीको घोषणा
शुक्रबार, माघ ४, २०८१
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल विज्ञान संकाय पोस्टग्राजुएट चिकित्सा डाक्टर र शल्यचिकित्सा स्नातकोत्तर, एमडी÷एमएस) का प्रथम र दोस्रो ब्याचका क्रमशः १७ र २६ जना गरी ४३ विद्यार्थीलाई दीक्षित गरेको हो ।
चिकित्सा क्षेत्रमा विदेश मोहः चिकित्सक नै नपाउने खतरा
बिहीबार, माघ ३, २०८१
विदेश प्रतिको मोहबाट चिकित्सा क्षेत्र र चिकित्सकहरु समेत अछुतो हुन सकेको देखिदैन । हालै गरिएको सरकारी सर्वेक्षणले समेत चिकित्सकहरुमा विदेश प्रतिको मोह पछिल्लो समय बढ्दै गएको प्रस्ट पारेको छ । विभिन्न कारणले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण जनशतिmपलायन हुने क्रम बढ्दो देखिएकाले जनशतिm पलायन हुनबाट रोक्न राज्य गम्भीर हुनुपर्ने चिकित्सकहरुले औलाएका छन्...
तरुल, घ्यू र तिलको लड्डुबाटै थरिथरीका रोगको उपचार !
बुधबार, माघ २, २०८१
माघे संक्रान्तिमा तिलको लडु, तरूल, ध्यू, चाकु, खाने परम्परा चलिआएको छ । तर, हामीले हाम्रो परम्पराको धान्न मात्रै खाने यस्ता खानेकुरा स्वास्थ्यका हिसाबले पनि निकै फाइदा जनक रहेका छन् ।
धर्मसंस्कृतिसँग जोडिएर उपभोग गरिने यस्ता खाद्यान्नले हाम्रो शरीरमा के–कस्ता चमत्कारिक काम गर्छ त ?
डाक्टरको बाटोभर सरकार नै काँडा ! पढाइ र लाखौं रकम दुबै स्वाहा...
मंगलबार, माघ १, २०८१
त्रिभुवन विश्वविद्यालय अन्र्तगतको चिकित्सा शास्त्रमा देखिएका विभिन्न समस्याहरु मध्ये व्यारियर प्रणाली एक जटिल समस्याका रुपमा देखिएको छ । एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रममा लागू हुने व्यारियर प्रणालीका कारण धेरै चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थी मर्कामा पर्ने गरेको गुनासो सुनिने गरेको छ । अन्य युनिर्भसिटीको तुलनामा त्रिभुवन विश्वविद्यालल अन्तर्गत चिकित्सा शास्त्र अध्ययन...
