News 24 Television
सास फेर्नै डरलाग्ने अवस्था ! हावाले बिगार्दै मृगौला !     
सास फेर्नै डरलाग्ने अवस्था ! हावाले बिगार्दै मृगौला !      प्रदूषित हावाले फोक्सो तथा श्वास प्रवास सम्बन्धित समस्या उत्पन्न गराउँछ भन्ने कुरा अधिकांशलाई थाहा छ । तर, प्रदूषित हावाले मृगौला सम्बन्धित समस्या समेत उत्पन्न हुनेक्रम बढेको छ । अन्तर्राष्ट्रिय रुपमा गरिएका अनुसन्धानले दूषित हावाको कारण क्रोनिक किड्नी डिजिज्को जोखिम उच्च हुने देखिएको हो ।  
पक्षघातको औषधि निःशुल्क पाइने ! लाखौं रुपैयाँ सरकारले तिर्ने
पक्षघातको औषधि निःशुल्क पाइने ! लाखौं रुपैयाँ सरकारले तिर्ने स्ट्रोक अर्थात पक्षघातका विरामी र जोखिम समूहलाई उपचारका लागि प्रयोग हुने औषधि सरकारले निःशुल्क उपलब्ध गर्ने भएको छ । 
नेपालमा एच.एम.पी.भी को खोजी गर्दै सरकार 
नेपालमा एच.एम.पी.भी को खोजी गर्दै सरकार  नेपाल सरकारले ह्युमन मेटान्युमो भाइरस एच.एम.पी.भीबारे अध्ययन गर्ने भएको छ । पछिल्लो समय चीन तथा भारतमा बढ्दो क्रममा देखिएको एचएमपीभी संक्रमणको जोखिम नेपालमा पनि उत्तिकै छ । नेपालमा सन् २०१४ मा नै देखिएको उक्त भाइरसको संक्रमण पछिल्लो समयछ वा छैन भन्ने विषयमा अध्ययन गरिने भएको हो । 
अमेरिकी औषधी निशूल्क दिने स्वास्थ्यमन्त्रीको घोषणा 
अमेरिकी औषधी निशूल्क दिने स्वास्थ्यमन्त्रीको घोषणा  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल विज्ञान संकाय पोस्टग्राजुएट चिकित्सा डाक्टर र शल्यचिकित्सा स्नातकोत्तर, एमडी÷एमएस) का प्रथम र दोस्रो ब्याचका क्रमशः १७ र २६ जना गरी ४३ विद्यार्थीलाई दीक्षित गरेको हो ।  
चिकित्सा क्षेत्रमा विदेश मोहः चिकित्सक नै नपाउने खतरा  
चिकित्सा क्षेत्रमा विदेश मोहः चिकित्सक नै नपाउने खतरा   विदेश प्रतिको मोहबाट चिकित्सा क्षेत्र र चिकित्सकहरु समेत अछुतो हुन सकेको देखिदैन । हालै गरिएको सरकारी सर्वेक्षणले समेत चिकित्सकहरुमा विदेश प्रतिको मोह पछिल्लो समय बढ्दै गएको प्रस्ट पारेको छ । विभिन्न कारणले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण जनशतिmपलायन हुने क्रम बढ्दो देखिएकाले जनशतिm पलायन हुनबाट रोक्न राज्य गम्भीर हुनुपर्ने चिकित्सकहरुले औलाएका छन्...
तरुल, घ्यू र तिलको लड्डुबाटै थरिथरीका रोगको उपचार !
तरुल, घ्यू र तिलको लड्डुबाटै थरिथरीका रोगको उपचार ! माघे संक्रान्तिमा तिलको लडु, तरूल, ध्यू, चाकु, खाने परम्परा चलिआएको छ । तर, हामीले हाम्रो परम्पराको धान्न मात्रै खाने यस्ता खानेकुरा स्वास्थ्यका हिसाबले पनि निकै फाइदा जनक रहेका छन् ।  धर्मसंस्कृतिसँग जोडिएर उपभोग गरिने यस्ता खाद्यान्नले हाम्रो शरीरमा के–कस्ता चमत्कारिक काम गर्छ त ?
डाक्टरको बाटोभर सरकार नै काँडा ! पढाइ र लाखौं रकम दुबै स्वाहा...
डाक्टरको बाटोभर सरकार नै काँडा ! पढाइ र लाखौं रकम दुबै स्वाहा... त्रिभुवन विश्वविद्यालय अन्र्तगतको चिकित्सा शास्त्रमा देखिएका विभिन्न समस्याहरु मध्ये व्यारियर प्रणाली एक जटिल समस्याका रुपमा देखिएको छ । एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रममा लागू हुने व्यारियर प्रणालीका कारण धेरै चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थी मर्कामा पर्ने गरेको गुनासो सुनिने गरेको छ । अन्य युनिर्भसिटीको तुलनामा त्रिभुवन विश्वविद्यालल अन्तर्गत चिकित्सा शास्त्र अध्ययन...
आगो र हिटरले दर्जनौंको मृत्यु ! जोगिने कसरी ? 
आगो र हिटरले दर्जनौंको मृत्यु ! जोगिने कसरी ?  जाडोमा चिसोबाट जोखिन दाउरा, कोइला प्रयोग गरि आगो बाल्ने तथा हिटर बाल्ने प्रचलन छ । तर, जाडोमा शरीर तथा कोठा न्यानो बनाउन भन्दै बालिने आगो तथा हिटर ताप्ने क्रममा हेलचक्रार्इं गरेकै कारण वर्षेनी करिब ४ देखि ८ जनाले ज्यान गुमाउने गरेका छन् । जाडोमा शरीरलाई न्यानो राख्न प्रयोग गरिने हिटर,...
तरकारीको नाममा विष सेवन गर्दै उपभोक्ता, कुनमा धेरै विषादी ?
तरकारीको नाममा विष सेवन गर्दै उपभोक्ता, कुनमा धेरै विषादी ? दैनिक उपभोग्य पदार्थ साग तथा तरकारीहरुमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिन थालेको छ । कालीमाटी तरकारी बजार विकास समितिमा दैनिक रुपमा परीक्षणका क्रममा पछिल्लो एक सातायता विषादीको अत्याधिक मात्रा भेटिएको छ ।  मानव स्वास्थ्यका लागि हानिकारक मानिएका यस्ता विषदीको प्रयोग साग तथा तरकारीमा अध्याधिक मात्रामा गरिदा मानव स्वास्थ्य थप जोखिममा...
मेडिकल चश्माको भ्याट र भन्सार हटाउने मन्त्रीको घोषणा
मेडिकल चश्माको भ्याट र भन्सार हटाउने मन्त्रीको घोषणा चश्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने भएको उल्लेख गर्दैै मन्त्री पौडेलले उपचारसँग सम्बन्धित चश्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्नेे घोषणा गरे । उनले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीहरुको भन्सार छुट गर्ने व्यवस्था रहेको बताए । आँखाको उपचार सम्बन्धी उपकरण थप...
Weather Update