News 24 Television
चिसो याममा कस्ता काम गर्नु हुँदैन ? के गर्नु पर्छ ? 
चिसो याममा कस्ता काम गर्नु हुँदैन ? के गर्नु पर्छ ?  पछिल्लो एक साता यता काठमाडौं उपत्यकासहित देशभरका अधिकांश स्थानमा मौसममा आएको बदलीसँगै चिसो बढेको छ । 
फोहोर जलाए डण्डा नै चलाउने बालेनको योजना !
फोहोर जलाए डण्डा नै चलाउने बालेनको योजना ! स्वस्थ जीवनका लागि स्वच्छ हावा अपरिहार्य भए पनि पछिल्लो समय विभिन्न मानवीय क्रियाकलापका कारण वायुको स्तर खस्कदो क्रममा छ । अझ सुख्खा मौसममा वायुको स्तर निकै हानीकारक समेत हुने गर्दछ । 
गण्डकीमा चल्यो क्षयरोगी खोजपडताल, रुपा गाउँपालिकाबाट शुरु
गण्डकीमा चल्यो क्षयरोगी खोजपडताल, रुपा गाउँपालिकाबाट शुरु गण्डकी प्रदेशका विभिन्न जिल्लामा क्षयरोगका विरामको खोजी कार्यक्रम सुरु गरिएको छ । क्षयरोग उपचार केन्द्र पोखराले बागलुङ, तनहुँ, नवलपुर, स्याङजा पछि कास्की विभिन्न ठाउँमा खोजपडताल सुरु गरेको हो । क्षयरोग उपचार केन्द्र पोखराबाट ल्याब टेक्निसियन सहितको टोली खोजपडताल टोल टोलमा गएको छ । 
अस्पतालको टिकट लिनै लफडाबाजी, अनलाइनमा किन यस्तो ?
अस्पतालको टिकट लिनै लफडाबाजी, अनलाइनमा किन यस्तो ? सरकारी अस्पतालमा सेवाग्राहीलाई टिकट काट्न लामो लाइनमा बस्न नपरोस् भनेर अनलाईन मार्फत टिकट काट्ने व्यवस्था गरिएको छ । तर, अहिले पनि उपचारका लागि अस्पताल जानु पर्ने सेवाग्राहीले अनलाईन मार्फत भन्दा अस्पतालमै गएर पालो कुरेरै टिकट काट्ने गरेको देखिन्छ ।
काठमाडौंको प्रदुषण नाप्न ठाउँ–ठाउँमा यन्त्र फिट 
काठमाडौंको प्रदुषण नाप्न ठाउँ–ठाउँमा यन्त्र फिट  हिउँदको समयमा पानी नपर्ने भएपछि अक्सर काठमाडौँ उपत्यकाको वायू प्रदुषण एकदमै खराब हुन्छ । यो बेला वायु प्रदुषणका कारण काठमाडौँ विश्वकै प्रदुषित सहरको शीर्ष सूचीमा समेत पर्ने गर्छ । 
विश्वका ७० प्रतिशत बढी संक्रमण जनावरबाट मानिसमा
विश्वका ७० प्रतिशत बढी संक्रमण जनावरबाट मानिसमा जूनोटिक डिजिज अर्थात पशुपक्षीबाट मानिसमा सर्ने रोगहरु पछिल्लो समय बढ्दो क्रममा छ । विश्वमा देखिएका ७० प्रतिशत नयाँ संक्रामक रोगहरु जनावरबाट मानिसमा सर्ने गरेको अध्ययनहरुले देखाएको छ । साथै जुनोटिक डिजिजकै कारण विश्वमा २५ लाख भन्दा बढिले ज्यान गुमाउने गरेका छन् । 
स्वास्थ्यमन्त्रीका भयंकर गफ ! पर्दामा फेरि यस्तो कथा !
स्वास्थ्यमन्त्रीका भयंकर गफ ! पर्दामा फेरि यस्तो कथा ! आधारभूत स्वास्थ्यलाई नेपालको संविधानले मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । तर, अहिले पनि सबै नागरिकले कानूनले नै प्रत्याभूत गरेको आधाभूत स्वास्थ्य सेवाको प्रत्याभूति गर्न पाएका छैनन् । 
नेपाल आँखा अस्पतालको सेवाः एकै वर्षमा२ लाख बढी 
नेपाल आँखा अस्पतालको सेवाः एकै वर्षमा२ लाख बढी  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले चालू आर्थिक वर्षमा दुई लाख सेवाग्राहीलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा एक लाख ६२ हजार बिरामीलाई सेवा उपलब्ध गराएको अस्पतालले चालू आवमा थप ४० हजारभन्दा बढीलाई सेवा प्रवाह गर्ने लक्ष्य लिएको हो ।
शुल्क सार्वजनिक गर्ने सरकारको निर्णय अस्पतालले नै गरे उल्लङ्घन
शुल्क सार्वजनिक गर्ने सरकारको निर्णय अस्पतालले नै गरे उल्लङ्घन स्वास्थ्य उपचारका क्रममा अस्पतालको सेवा शुल्क जानकारी नहुदाँ धेरै सेवाग्राही मर्कामा पर्ने गर्दछन् । अझै आर्थिक अवस्था कम्जोर भएका सेवाग्राहीलाई उपचार खर्च के कति लाग्छ भनेर जानकारी नहुदाँ थप समस्या परेको गुनासो सुनिने गरेको छ । 
पाठेघरको मुखको क्यान्सर रोकथाम र नियन्त्रणको पहल
पाठेघरको मुखको क्यान्सर रोकथाम र नियन्त्रणको पहल विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ५ लाख १० हजार महिला पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेका छन् । साथै पाठेघरको क्यान्सरकै कारण २ लाख भन्दा बढि महिलाको मृत्यु हुने गरेको छ । 
नेपालमा कसरी बढ्दैछन् प्रोस्टेटका रोगी, लक्षण र उपचार यस्तो छ 
नेपालमा कसरी बढ्दैछन् प्रोस्टेटका रोगी, लक्षण र उपचार यस्तो छ  राष्ट्रपति रामचन्द्र पौडेललाई प्रोस्टेटसम्बन्धी समस्या बढेपछि उनको बुधवार महाराजगञ्ज स्थित त्रि.वि शिक्षण अस्पतालमा शल्यक्रिया गरिएको छ । उनलाई बिहान अस्पताल भर्ना गरिएको थियो ।
Weather Update