News 24 Television
अमेरिकी चिकित्सकको अनुसन्धान, रक्सीबाट ७ किशिमका क्यान्स’रको जोखिम 
अमेरिकी चिकित्सकको अनुसन्धान, रक्सीबाट ७ किशिमका क्यान्स’रको जोखिम  मदिरा सेवन समाजिक घुलमिल हुन तथा साथीभाईसंग रमाइलो गर्न भन्दै यसको सेवन गर्ने गरिन्छ । रमाइलो गर्न गर्न भन्दै सेवन गरिने मदिराले स्वास्थ्यमा असर पुग्छ भन्ने सबैलाई जानकारी नभएको पनि होइन । तर हालै अमेरिकामा भएको एक अध्ययनले मदिरा सेवनबाट कलेजो तथा मृगौला विग्रने मात्र नभएर यसले विभिन्न सात प्रकारको...
मधेस सरकारद्वारा शहीद परिवारको बीमा कार्यक्रम सुरू
मधेस सरकारद्वारा शहीद परिवारको बीमा कार्यक्रम सुरू मधेस सरकारले मधेस आन्दोलनका शहीद, माओवादी आन्दोलनको समयमा भएका जनयुद्धका शहीद र जिउँदो शहीद गरी १ हजार ८१ शहीद परिवारको स्वास्थ्य बीमा गर्ने प्रक्रिया अगाडी बढाइएको मन्त्री लेखीले जानकारी दिए । उनले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए । कार्यक्रमले शहीद परिवारलाई...
निदाएकै अवस्थामा स्वस्थ व्यक्तिको मृ’त्यूको कारण यस्तो 
निदाएकै अवस्थामा स्वस्थ व्यक्तिको मृ’त्यूको कारण यस्तो  राती सुत्दाँसम्म स्वस्थ सुतेको व्यतिm विहान हेर्दा आकस्मिक मृत भेटिएको खबर हामीले सुन्ने गरेका छौं । सुत्ने बेलासम्म कुनै स्वास्थ्य समस्या नदेखिएको र कुनै रोगले नच्यापेको व्यतिmको आकस्मिक मृत्यु किन हुन्छ त ? 
निवारणको घोषणा मात्रै, कुष्ठरोगीको संख्या झनझन बढ्दै  
निवारणको घोषणा मात्रै, कुष्ठरोगीको संख्या झनझन बढ्दै   कसको पो मन दुख्दैन र रोग लागेकै कारण परिवार तथा समाजले उसलाई अपहेलना र तिरस्कारजन्य व्यवहार गर्दा । तर यस्तो अपहेलना र तिरस्कारजन्य व्यवहार कुष्ठ रोग प्रभावित व्यतिmले अहिले पनि भोग्नु पर्ने नियती छ । 
जेनेरिक औषधि प्रयोगमा सरकारी तदारुकता, उपभोक्तालाई हुने लाभ कस्ता ?
जेनेरिक औषधि प्रयोगमा सरकारी तदारुकता, उपभोक्तालाई हुने लाभ कस्ता ? चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधी सिफारिस गर्दा कम्पनीको नामबाट नभई जेनेरिक औषधि सिफारिस गर्नु पर्ने विषय उठिरहेको छ । 
नेपालमा पनि भयावह बन्दै सर्भाइकल क्यान्सर, खोप दिन शुरु
नेपालमा पनि भयावह बन्दै सर्भाइकल क्यान्सर, खोप दिन शुरु महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर दोस्रो बढि देखिने क्यान्सर मध्येमा पर्दछ । नेपालमा पनि पाठेघरको मुखको क्यान्सरबाट प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको तथ्याक छ । जसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले एचपिभी खोप अभियान सञ्चालन गदै आइरहेको छ ।
रेडक्रसले भित्र्यायो ‘क्लिया’ प्रविधि, रक्तसञ्चार सेवाको गुणस्तर बढ्ने
रेडक्रसले भित्र्यायो ‘क्लिया’ प्रविधि, रक्तसञ्चार सेवाको गुणस्तर बढ्ने नेपला रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न केन्द्रिय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि भित्र्याएको छ । रक्तसञ्चार सेवा केन्द्रले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्डअनुसार रगत परीक्षणलाई प्रभावकारी बनाउन ‘क्लिया’ प्रविधिमा आधारित नयाँ मेसिन भित्र्याएको हो । यस प्रविधिले दान गरिएको रगतको परीक्षण र रगत चढाउँदा हुने संक्रमण (ट्रान्सफ्युजन...
विदेशीएका स्वास्थ्य जनशक्तिमा सरकारको ध्यान, सहयोग गर्न आग्रह 
विदेशीएका स्वास्थ्य जनशक्तिमा सरकारको ध्यान, सहयोग गर्न आग्रह  स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले काठमाडौंमा आयोजना गरेको दुई दिने नेपाल हेल्थ कन्क्लेभ शुक्रवार सकिएको छ ।  कन्क्लेभ नेपालको स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा कसरी सहयोग गर्न सकिन्छ भन्नेमा केन्द्रीत थियो । सम्मलेलनमा स्वास्थ्य क्षेत्रका समस्या, प्रणालीका सुदृढ नीतिगत सिफारिस प्रस्तुतिदेखि स्थानीय र अन्तर्राष्ट्रिय चिकित्सक, स्वास्थ्यकर्मीबीच दीर्घकालीन सहकार्यका लागि रणनीति विषयमा...
अस्पतालका बिग्रिएका उपकरण बनाउँदै आविश्कार केन्द्र
अस्पतालका बिग्रिएका उपकरण बनाउँदै आविश्कार केन्द्र सरकारी अस्पतालमा विग्रिएर वर्षौदेखि गोदाममा थन्काइएका उपकरणहरु प्रयोगमा ल्याउन थालिएको छ । बिग्रिएर थन्किएका उपकरणहरु मर्मतको जिम्मा राष्ट्रिय आविश्कार केन्द्रलाई दिएपछि अहिले ती उपकरणहरु प्रयोगमा आउन थालेका हुन् । सामान्य रुपमा विग्रिएका उपकरणसमेत मर्मत नगरिँ थन्क्याउने गरिएको थियो । 
Weather Update