News 24 Television
डक्टर्स हब नेपालको पहिलो क्लिनिक सञ्चालनमा
डक्टर्स हब नेपालको पहिलो क्लिनिक सञ्चालनमा “स्वास्थ्य पहुँच समयमा, सबैमा” नाराका साथ विगत २ वर्ष देखि संचालनमा रहेको डक्टर्स हब नेपालले यस नारालाई थप जीवन्त बनाउन भनिमंडल ललितपुरमा रहेको मेडेक्स मल्टिस्पेस्यालिटी क्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर संग सहकार्य गरेको छ। दुई संस्था बिच भएको सम्झौता अन्तर्गत भेटेरै सेवा लिन चाहने सेवाग्राहीहरुका लागि डक्टर्स हब नेपालका प्रतिनिधि विशेषज्ञहरु...
स्वास्थ्य क्षेत्रले मारेन फड्को, अनुसन्धान नै उपेक्षामा !
स्वास्थ्य क्षेत्रले मारेन फड्को, अनुसन्धान नै उपेक्षामा ! कुनै पनि क्षेत्रमा गरिने खोज तथा अनुसन्धानले नयाँ कुरा पत्ता लगाउन मद्दत गर्दछ । अझ स्वास्थ्य क्षेत्रमा नयाँ–नयाँ रोग तथा समस्या देखिने हुदाँ यस क्षेत्रमा गरिने अध्ययन अनुसन्धानको महत्व अझै बढि मानिने गर्दछ । तर, नेपालमा अहिले पनि स्वास्थ्य क्षेत्रको खोज तथा अनुसन्धानले प्राथमिकता पाउन सकेको छैन । 
अवैध गर्भपतनले स्वास्थ्य जोखिम मोल्दै महिला
अवैध गर्भपतनले स्वास्थ्य जोखिम मोल्दै महिला नेपालमा सुरक्षित गर्भपतनले मान्यता पाएको २२ वर्ष भइसकेको । तर अहिले पनि असुरक्षित गर्भपत गराउने महिलाको संख्या उलेख्नीय देखिन्छ ।
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान-श्रीमती र छोराछोरीको उपचार खर्च व्यहोर्ने
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान-श्रीमती र छोराछोरीको उपचार खर्च व्यहोर्ने कोषमा सोमवारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आवद्ध भएको जानकारी गराउँदै उनले आबद्ध हुने श्रमिकको संख्या निरन्तर वृद्धि भइरहेको बताए । कोषले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबी बापत कोषले ११...
निर्वाह भत्ताको निर्णय नहुँदै पीजी पढाउन निजी मेडिकल कलेज तयार
निर्वाह भत्ताको निर्णय नहुँदै पीजी पढाउन निजी मेडिकल कलेज तयार मंसिर ८ गते आइतबार चिकित्सा शिक्षा आयोगको १५ औ बैंठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पिजीको अध्यापनमा देखिएको समस्या समाधान गर्न शिक्षा मन्त्री विद्या भट्टराई र स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई जिम्मा दिदै समाधानको उपाय खोज्न निर्देशन दिएपछि निजी मेडिकल कलेज सञ्चालकहरु अध्यापन गराउन राजी भएका छन् । 
मेडिकल पसलको फर्माष्टिलाई एप्रोन अनिवार्य
मेडिकल पसलको फर्माष्टिलाई एप्रोन अनिवार्य पछिल्लो समय औषधि पसलमा फर्मासिस्ट नबस्नेदेखि डाक्टरको प्रेस्किप्सनबिना औषधी विक्रिवितरण गर्ने गरेको तथ्य बाहिरीने गरेको छ । 
क्यान्सरको निःशुल्क  उपचार र औषधि वितरणमा सरकारी रफ्तार
क्यान्सरको निःशुल्क उपचार र औषधि वितरणमा सरकारी रफ्तार बाल दिवसको अवसर पारेर भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवाको औपचारिक सुरुवात गरेको छ । 
भक्तपुर क्यान्सर अस्पतालले सुरु गर्यो १४ वर्ष मुनिकालाई नि:शुल्क उपचार 
भक्तपुर क्यान्सर अस्पतालले सुरु गर्यो १४ वर्ष मुनिकालाई नि:शुल्क उपचार  भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्न थालेको छ । 
अत्याधुनिक अपरेशन थियटरले कान्ति अस्पतालमा जगाएको आशा
अत्याधुनिक अपरेशन थियटरले कान्ति अस्पतालमा जगाएको आशा कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटरको निर्माण हुने भएको छ । कान्तिबाल अस्पतालमा काठमाडौं महानगरपालिकाले मोडुलर अपरेसन थियटर निर्माण गरिदिने सम्झौता भएसंगै अस्पतालमा अत्याधुनिक मोडुलर अपरेसन थियटर निमार्ण हुने भएको हो । 
Weather Update