क्यान्सरको किमो दिदा विरामीको मृृत्यु, ओभरडोज मुख्य कारण
शुक्रबार, साउन १८, २०८१
डेंगी रोक्न कास्कीमा ‘खोज र नष्ट गर’ अभियान तीव्र
बिहीबार, साउन १७, २०८१
कास्कीमा डेङ्गी संक्रमण ह्वात्तै बढेको छ । ज्यान समेत लिन सक्ने डेङ्गी संक्रमण पछिल्लो समय जिल्लाका १३४ जनामा पुष्टि समेत भैसकेको छ । दिनानुदिन संक्रमितको संख्यामा वृद्धि हुदै गएपछि अहिले कास्कीका अस्पतालमा डेङ्गीका बिरामीको चाप बढ्दो छ ।
थप प्रभावकारी बन्दै भक्तपुर क्यान्सर अस्पताल
बुधबार, साउन १६, २०८१
भक्तपुर क्यान्सर अस्पतालमा प्रदान गरिने सेवा थप प्रभाबकारी बन्दै गएको छ । अस्पतालले आफ्नो सेवालाई गुणस्तरीय र व्यवस्थित गर्न थालेपछि सेवा प्रभाबकारी बन्दै गएको हो।
स्तनपानले शिशु र आमालाई हुने लाभ कस्ता छन ?
बुधबार, साउन १६, २०८१
नवजात शिशुका लागि आमाको दुध अमृत सरह हुन्छ । तर, यो विषयमा शिक्षित आमाहरुले नै शिशुलाई स्तनपान गराउदैनन् । कतिपय महिलामा स्तनपानका कारण शरिर विग्रने गलत धारणाका कारण पनि शिशुलाई स्तनपान गराउँन चाहदैनन् ।
ट्रमा सेन्टरमा अत्याधुनिक 'अपरेसन थिएटर'
सोमबार, साउन १४, २०८१
चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तरगत काठमाडौंको मुटुमा रहेको ट्रमा सेन्टरमा ५ वटा अत्याधुनिक मोडुळर अपरेसन थिएटर संचालनमा आएका छन्। म्याक्सिम इन्कर्पोरेसन टेडर्स प्रालीले निर्माण ठेक्का पाएर निर्माण सम्पन्न भएका अत्याधुनिक मोडुलर अपरेसन थिएटरको हालै स्वास्थ्य तथा जनसंख्या मंत्री प्रदिप पौडेलले उद्घाटन गरेका छन्।
भयानक बन्दै हैजा, कहाँ कति जोखिम ?
सोमबार, साउन १४, २०८१
पछिल्लो एक साता यता हैजाका विरामी बढ्ने क्रममा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार यस वर्ष हालसम्म देशभर ११ जनामा हैजा पुष्टि भएको छ ।
बालबालिका र गर्भवतीको विजोग
शनिबार, साउन १२, २०८१
ओखलढुंगाको सिद्धिचरण नगरपालिका क्षेत्रमा खोप केन्द्रका लागि उपयुक्त भवन नहुँदा समस्या हुँदै आएको छ ।
अब हैजाको वितण्डा ! कसरी जोगाउने ज्यान ?
बिहीबार, साउन १०, २०८१
हैजा एक व्यक्तिबाट अर्कोमा निकै छिटो सर्ने जिवाणु हो । त्यसैले पनि हैजा एक व्यतिmमा देखिनु नै जोखिमपूर्ण मानिन्छ । हैजाले ज्यानै लिन सक्ने जोखिम उच्च हुन्छ । त्यसमाथि पनि टेकु अस्पतालमा उपचाररत हैजाका तीन जना विरामी भागेका छन् । तीव्र संक्रामक अनि उच्च जोखिमयुक्त हैजा संक्रमितहरु नै भागेपछि झन्...
पोलियोको जोखिम बढ्यो, अब के गर्ने ?
सोमबार, साउन ७, २०८१
काठमाडौं । नेपालमा पोलियो रोग मुक्त घोषणा भएको १० वर्ष पछि पोलियो भाइरस भेटिएपछि यसबारे सचेतता आवश्यक देखिएको छ ।
हेलामा औषधि उत्पादन थलो, ओलीको के छ विचार ?
शनिबार, साउन ५, २०८१
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल औषधि लिमिटेडलाई २० थरीका औषधि उत्पादन गर्न निर्देशन दिएका थिए ।
सबै मन्त्री असफल भएको स्वास्थ्य मन्त्रालयमा प्रदीपको परीक्षा
शुक्रबार, साउन ४, २०८१
स्वास्थ्य मन्त्रीको पद सम्हालेसंगै मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानतर्फ चासो देखाउन थालेका छन् । मन्त्री नियुक्त भएलगत्तै उनले मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँग पहिलोपटक भेट गर्दा मन्त्रालयको समस्या भन्दापनि समाधानको योजना बनाउँन आग्रह गरे । सरकारी अस्पतालमा सेवा लिन लाइन बस्न नपर्ने गरी दीर्घकालिन रुपमा काम...
