News 24 Television
अत्यासलाग्दो आत्महत्याको ग्राफः समस्याबाट कसरी बच्न सकिन्छ ?
अत्यासलाग्दो आत्महत्याको ग्राफः समस्याबाट कसरी बच्न सकिन्छ ? आत्महत्या मृत्युको प्रमुख कारण बनिरहेको छ । विश्वमै आत्महत्याको ग्राफ उकालो लागिरहेको बेला नेपालमा पनि दैनिक २० जनाभन्दा बढिले आत्महत्या गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । 
चिकित्सा शिक्षामा नयाँ आयाम : विदेशी मुद्रा कमाउने अवसर नै अवसर
चिकित्सा शिक्षामा नयाँ आयाम : विदेशी मुद्रा कमाउने अवसर नै अवसर चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरुका लागि ८ हजार ७० वटा सिट निर्धारण गरेको छ । 
नसर्ने रोगबाट करोडौंको मृत्यु, नेपाल कसरी बन्दैछ रेड जोन !
नसर्ने रोगबाट करोडौंको मृत्यु, नेपाल कसरी बन्दैछ रेड जोन ! पछिल्लो समय विश्वमा सर्ने रोगको तुलनमा नसर्ने रोगको अवस्था बढ्दो छ । बदलिदो जीवनशैली, वातावरणीय प्रदूषण लगायतका कारण नसर्ने रोगको भार विश्वमानै बढी रहेको विभिन्न अध्ययनहरुले देखाइरहेका छन् । 
डेंगी संक्रमण तीब्र, बच्न के गर्नुपर्छ ? 
डेंगी संक्रमण तीब्र, बच्न के गर्नुपर्छ ?  पछिल्लो समय डेंगी संक्रमण बढ्दो क्रममा मात्र नभएर संक्रमणकै कारण चार जनाले ज्यान समेत गुमाई सकेका छ । अहिले डेंगी संक्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा फैलिसकेको छ । 
अमेरिकामा देखियो खतरनाक भाइरस, जोगिने  कसरी ?
अमेरिकामा देखियो खतरनाक भाइरस, जोगिने  कसरी ? अमेरिकामा इस्टर्न एक्वाइन एन्सेफलाइटिस ईईई भाइरस देखापरेको छ । दुर्लभ भाइरस मानिएको ट्रिपल ई भाइरस लाम्खुट्टेमा पाइने एक भाइरस हो । यो भाइरस मानिसबाट मानिसमा नसर्ने तर लाम्खुट्टेको टोइबाट मानिसमा सर्ने गर्दछ ।  डेंगी संक्रमण गराउने प्रजातिकै जस्तो देखिने संक्रमित लाम्खुट्टेको टोइबाट लाग्ने ट्रिपल ई भारस पछिल्लो समय अमेरिकामा बढ्दो...
प्रादेशिक अस्पताल शिलान्याससँगै प्रदेश राजधानीको राजनीति 
प्रादेशिक अस्पताल शिलान्याससँगै प्रदेश राजधानीको राजनीति  लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न र एक हजार दुई सय शैया रहने भवनको शिलान्यास गरिएको छ । ६ अर्ब १८ करोड बढिको लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको छ । प्रदेश सरकारको चार वटा गौरवको आयोजना मध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण महत्वपूर्ण आयोजनाको रुपमा...
प्राणवायु नै प्राणमारा ! अब सास फेर्नै सोच्नु पर्ने ! 
प्राणवायु नै प्राणमारा ! अब सास फेर्नै सोच्नु पर्ने !  के तपाईले कहिलेई सोच्नु भएको छ, हामीले श्वास फर्ने हावा कुन हद्सम्म दुषित भएको भनेर ? तपाईले सोच्नु नै नभएको हुनसक्छ कि हाम्रो वरपरको हावा यतिसम्म दूषित बनिसकेको छ भन्ने । 
हैजाले लिँदै डरलाग्दो रुप, बचाउँने कसले ?    
हैजाले लिँदै डरलाग्दो रुप, बचाउँने कसले ?     करिब एक महिना अगाडि देखा परेको हैजा संक्रमण अहिले पनि बढ्ने क्रममा छ । ललितपुरमा पहिलो पटक देखिएको हैजा अहिले ललितपुरसहित पाँच जिल्लामा  फैलिसकेको छ । 
क्यान्सर पीडितलाई सुविधा दिने मेसिन, स्वास्थ्यमन्त्रीले गरे हस्तान्तरण 
क्यान्सर पीडितलाई सुविधा दिने मेसिन, स्वास्थ्यमन्त्रीले गरे हस्तान्तरण  क्यान्सर रोग उपचारको लागि महत्वपूर्ण उपकरण भाभाट्रोन रेडियो थेरापी सेमुल्याटर भक्तपुर क्यान्सर अस्पताललाई औपचारिकरुपमा प्रदान गरिएको छ । 
एन्टिबायोटिकको जथाभावी प्रयोगले मानव स्वास्थ्य जोखिममा
एन्टिबायोटिकको जथाभावी प्रयोगले मानव स्वास्थ्य जोखिममा पछिल्लो समय एन्टिमाइक्रोवियल रेसिस्टेन्सका घटना बढ्दो क्रममा छ । जसका कारण स्वास्थ्य उपचारमा प्रयोग हुने यस्ता औषधीले नै काम नगर्दा उपचारमा समस्या देखिन थालेको छ । 
जलनबाट घाइते भएकाहरुलाई निःशूल्क उपचार गर्ने सरकारको तयारी 
जलनबाट घाइते भएकाहरुलाई निःशूल्क उपचार गर्ने सरकारको तयारी  नेपालमा हरेक वर्ष ६५ देखि ७५ हजार मानिस आगो तथा एसिडको जलनबाट प्रभावित हुने गरेका छन् । जलनको उपचार नेपालमा अत्यन्तै महंगो छ । तर अब सरकारले दुर्घटनावश जलनबाट पीडित बनेकाहरुको सहज उपचार होस् भनेर निशूल्क उपचार गर्ने तयारीमा जुटेको छ ।
Weather Update