News 24 Television
महावीर पुनलाई सरकारको यत्रो विश्वास, सबै अस्पतालका उपकरण मर्मत गर्ने जिम्मा 
महावीर पुनलाई सरकारको यत्रो विश्वास, सबै अस्पतालका उपकरण मर्मत गर्ने जिम्मा  स्वदेशमै प्रविधिको विकास गर्ने र नयाँ नयाँ आविस्कर गर्ने उद्देश्यले म्याग्सेसे पुरस्कार विजेता महावीर पुनले राष्ट्रिय आविस्कार केन्द्र सञ्चालनमा ल्याएको लामो समय भयो । आर्थिकरुपमा सबल बनि नसकेको आविस्कार केन्द्रको खर्च जुटाउन पुनले पुस्तक बेच्नेदेखि चन्दा उठाउनेसम्मका कामहरु गर्दै आइरहेका छन् । 
एमपक्सको खतरामा नेपाल, कसरी जोगिने ?
एमपक्सको खतरामा नेपाल, कसरी जोगिने ? अफ्रिकामा तीव्र रुपमा फैलिएको एमपक्स संक्रमण पछिल्लो समय युरोप तथा एसियामा समेत फैलिसकेको छ । 
स्वास्थ्यमन्त्री प्रदीपको योजनाले आफैमाथि गर्छ कि प्रहार ? 
स्वास्थ्यमन्त्री प्रदीपको योजनाले आफैमाथि गर्छ कि प्रहार ?  स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि भन्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफ्ना विभिन्न कार्य योजना केहि दिन अगाडी सारिसकेका छन् । मन्त्री पौडेलले हालै सार्वजनिक गरेको कार्ययोजनामा सबै विषय समिटिएको विज्ञहरुले प्रतिक्रिया दिएका छन् । तर, मन्त्री पौडेलले  अघि सारेको सबै कार्ययोजना पूर्ण तथा व्यवहारमा लागु गर्न कत्तिको सहज छ त ? 
नुन र चिनीमा प्लाष्टिकका कण, जोगिने कसरी ?
नुन र चिनीमा प्लाष्टिकका कण, जोगिने कसरी ? कतै हामीले प्रयोग गर्ने नुन र चिनीमा पनि प्लास्टिक मिसिएको त छैन ? अब सोच्नु पर्ने बेला देखिन्छ । 
भक्तपुर अस्पतालको निरीक्षणमा पुगे संघ र प्रदेश स्वास्थ्य मन्त्री
भक्तपुर अस्पतालको निरीक्षणमा पुगे संघ र प्रदेश स्वास्थ्य मन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मंगलबार भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालको स्थलगत अनुगमन गरेका छन् । 
मन्त्री पौडेले अघि सारे स्वास्थ्य सुधारको योजना 
मन्त्री पौडेले अघि सारे स्वास्थ्य सुधारको योजना  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न योजना अघि सारेका छन् । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्ने भन्दै स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेका हुन् । 
अब यस्तो बनाइदैछ बलात्कार सम्बन्धि कानून !
अब यस्तो बनाइदैछ बलात्कार सम्बन्धि कानून ! पछिल्ला दिनहरुमा जबरजस्ती करणी सम्बन्धि मौजुदा कानून परिमार्जनको विषय चर्चामा छ । नेपालमा जबरजस्ती करणी सम्बन्धि कानूनका केही छिद्र रहेकाले त्यसैबाट फाइदा उठाउँदै नियतबस फसाउने प्रवृति बढिरहेकाले यसले गम्भिर समस्या निम्त्याउनेबारे बहस चलिरहँदा यस प्रवृतिले वास्तविक पीडितमाथि अन्याय हुनसक्ने जोखिमबारे समेत ध्यान दिनुपर्ने देखिन्छ । कानून निर्माताहरुले समेत यसबारे विचार...
विश्वमा फेरि आउँदैछ अर्को महामारी ! जोगिने कसरी ?
विश्वमा फेरि आउँदैछ अर्को महामारी ! जोगिने कसरी ? कोरोना महामारीपछि देखापरेको मंकीपक्स संक्रमण विश्वव्यापी बनिनै रहेको छ । मंकीपक्स संक्रमणले आफ्नो गति समेत बढाएको देखिन्छ ।
नयाँ मेसिन आयो तर पुरानोले झन बढायो संकट
नयाँ मेसिन आयो तर पुरानोले झन बढायो संकट भक्तपुर क्यान्सर अस्पतालले पुरानो रेडियोथेरापी मेसिनको पारमाणविक सोर्सको उचित  व्यवस्थापन नगरि नयाँ रेडियोथेरापी मेसिन प्रयोगमा ल्याएको छ । 
Weather Update