News 24 Television
रास्वपाको महामन्त्री कायमै रहेको मुकुलको दाबी, रविविरुद्ध आक्रामक
रास्वपाको महामन्त्री कायमै रहेको मुकुलको दाबी, रविविरुद्ध आक्रामक रविले पार्टीमा एकलौटी गर्न खोजेपछि र सीमिति व्यक्तिको समूहले पार्टी कब्जा गरेपछि आफू बाध्य भएर जनतामा गएको ढकालको दाबी छ । उनले आफूलाई स्पष्टीकरणको मौका समेत नदिई पार्टीले कारबाही गरेको भन्दै उक्त कारबाही गैरकानुनी भएको जिकिर समेत गरेका छन् । पार्टीले महामन्त्री पद खोसे पनि आफू अझै पनि रास्वपाको महामन्त्री...
बाढीपहिरोको बहानामा तरकारीको भाउ बढाइयो
बाढीपहिरोको बहानामा तरकारीको भाउ बढाइयो पछिल्लो केही दिनयता तरकारीको मूल्य आकाशिएको छ । एक्कासी तरकारीको भाउ आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । व्यापारीहरूले निरन्तर परिरहेको वर्षाले किसानले खेतबारीमा पुगेर तरकारी टिप्न नसेकेको दाबी गरेका छन् भने उपभोक्ताहरू बजारको उपलब्धतामा चित्त...
ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प
ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
बालेनको भताभुङ्गीले काठमाडौंँमा जोखिमै जोखिम ! कामभन्दा हल्ला बढी
बालेनको भताभुङ्गीले काठमाडौंँमा जोखिमै जोखिम ! कामभन्दा हल्ला बढी लगातारको वर्षाले काठमाडौंको बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोलाहरू उर्लिदा नदी किनारमा रहेका घर टहराहरू र त्यसमा बसोबास गर्ने मानिस एवं चौपाया समेत जोखिममा परे । काठमाडौं डुवानमा पर्नुमा धेरैले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को दोषी रहेको भन्दै आलोचना गरिरहेका  छन् । उता, सुकुम्बासी समस्यामा त बालेन र...
मनसुन निष्क्रिय हुँदै, केही दिन पानी कम पर्ने
मनसुन निष्क्रिय हुँदै, केही दिन पानी कम पर्ने जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ ।
सेती नदीको त्रासदीः सुकुम्बासी बस्ती रातभर जाग्राममा
सेती नदीको त्रासदीः सुकुम्बासी बस्ती रातभर जाग्राममा केहि दिन यताको निरन्तर वर्षाले पोखराको रामघाटमा सेती नदी थुनिएर विशाल ताल बनेको छ । जसका कारण नदिसँगै जोडिएका सुकुम्बासी बस्ती बाढीले बगाउने जोखिममा रहेको छ । सेती नदीलाई लिएर पोखराको भौगोलिक बनावट अत्यन्त जोखिममा रहेको बारम्बार चर्चा गरिए पनि जोखिम न्यून गर्न भने कुनै निकायको ध्यान पुग्न सकेको छैन...
एकै दिन बाढी-पहिरोका ३४ लाख एसएमएस !
एकै दिन बाढी-पहिरोका ३४ लाख एसएमएस ! जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा बाढी-पहिरोसम्बन्धी ३४ लाख एसएमएस सर्वसाधरणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आइतबार १२ बजेसम्म मुलुकका विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो ।     विभागका प्रवक्ता सुनिल...
Weather Update