पहिरोले पुरिँदा बालकको मृत्यु
सोमबार, असार १७, २०८१
कत्तिको सम्भव होला वाम एकता ? प्रचण्ड भन्छन्– 'अघि बढिसक्यौँ'
आइतबार, असार १६, २०८१
शुक्रबार नेकपा एमालेका नेता अमृतकुमार बोहराले कम्युनिस्टहरूको बीचमा सहकार्य र सहमतिका आधारमा पार्टी एकताको वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई वामपन्थी एकताका लागि पहल गर्न उनले आग्रह गरेका हुन् । जगत–सावित्री बोहरा स्मृति प्रतिष्ठानको एक कार्यक्रमलाई सम्बोधन गर्दै अमृत बोहराले अहिले प्रचण्ड...
धान उत्पादन बढाउन आवश्यक छ : राष्ट्रपति
शनिबार, असार १५, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।
झापामा खोलाले बगाउँदा दुई बेपत्ता
शुक्रबार, असार १४, २०८१
यहाँको गौरीगञ्ज गाउँपालिका वडा नं १ माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई कमल खोलाले बगाएको छ ।
रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु
बिहीबार, असार १३, २०८१
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ ।
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न गृहमन्त्रीलाई एमालेको आग्रह
बुधबार, असार १२, २०८१
नेकपा(एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।
बुधवार नेकपा(एमाले)का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरुले गृहमन्त्री रवि लामिछानेलाई भेट गरी काठमाडौंमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि धकेल्न आग्रह गरेका हुन् ।
‘मन्त्रीहरूले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थलमै पुगेर गुनासो सुन्नुपर्छ’
बुधबार, असार १२, २०८१
