News 24 Television
अदालतको आदेशपछि न्यूरोड भत्काउँदै बालेन 
अदालतको आदेशपछि न्यूरोड भत्काउँदै बालेन  महानगरपालिकाले गत जेठ ११ गते न्यूरोडमा फुटपाथ सुधार थालेको थियो । तर स्थानीय सरकारको काममा केन्द्र सरकार हावी भयो । 
मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प
मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ
मन्त्री पद कहिल्यै नछुट्ने यी अनुहारहरू
मन्त्री पद कहिल्यै नछुट्ने यी अनुहारहरू ओलीको क्याबिनेटमा १० नयाँ अनुहारसँगै पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै मन्त्री बनेका शरतसिंह भण्डारी पनि छन् । त्यस्तै ललिता जग्गा प्रकरणमा आरोप खेपे पनि उन्मुक्ति पाएका विष्णु पौडेलले उपप्रधानसहित अर्थको जिम्मेवारी पाएका छन् । कोही भने मन्त्रीबाट राजीनामा दिएको १० दिन पनि नबित्दै मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सिंहदरबार छिरेका छन् । 
रवि गृह मन्त्रालयबाट बिदाई हुँदा प्रहरीको प्रशंसा
रवि गृह मन्त्रालयबाट बिदाई हुँदा प्रहरीको प्रशंसा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार नेपालको ४५ औं प्रधानमन्त्री नियुक्त भएका छन् । ओलीले प्रधानमन्त्रीको सपथ लिनु भन्दा एक दिनअघि नै मन्त्रीहरु विदा भएका छन् । मन्त्रीहरु बिदाई हुँदै गर्दा आफूले गरेको कामको फेहरिस्त पनि सुनाएका छन् । आइतबार मन्त्रालयबाट विदा हुँदै गर्दा कामचलाउ सरकारका उपप्रधान एवम् गृहमन्त्री...
चार महिनामै फेरिन सक्छ सत्ता समीकरण, प्रचण्डका लागि अनुकूल हुने दाबी
चार महिनामै फेरिन सक्छ सत्ता समीकरण, प्रचण्डका लागि अनुकूल हुने दाबी काँग्रेस–एमाले सहकार्य विश्वासका आधारमा नअडेको दाबी गर्ने प्रचण्डलाई चार महिनापछि नै सत्ता समीकरण फेरिने संकेत एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले गरेका छन् । उनले चार महिनापछि नै राजनीतिक परिस्थिति प्रचण्डका लागि अनुकुल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै चौधरीले वर्तमान...
Weather Update