News 24 Television
कवाडी व्यवसायीमाथि धरपकड गरिएपछि बालेन र रविमाथि खनिए अमरेश
कवाडी व्यवसायीमाथि धरपकड गरिएपछि बालेन र रविमाथि खनिए अमरेश सरकारले कवाडी व्यवसायीहरूमाथि प्रहरी लगाएर धरपकड गरेको भन्दै सांसद अमरेशकुमार सिंह र प्रभु शाह आक्रोशित भएका छन् । प्रायः मधेसी मूलका कवाडी व्यवसायीहरूले पुराना र काम नलाग्ने कवाड वस्तु संकलन गरेर काठमाडौँमा गुजारा चलाउँदै आएका छन् । तर पछिल्लो समय काठमाडौँमा कवाडी व्यवसाय गर्न नपाउने भन्दै काठमाडौँ महानगरपालिकाले दमन गर्न...
बजेटप्रति चौतर्फी असन्तुष्टि, भौतिक पूर्वाधार मन्त्री र अर्थमन्त्री निशानामा
बजेटप्रति चौतर्फी असन्तुष्टि, भौतिक पूर्वाधार मन्त्री र अर्थमन्त्री निशानामा सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटप्रति सत्तारुढ दलकै नेता असन्तुष्ट भइरहँदा प्रतिपक्षी दलहरू झन् आक्रामक देखिएका छन् । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलगायत नेताहरू माओवादी अर्थमन्त्रीले पकेटबाट योजना ल्याएर बजेट आफूअनुकूल पारेको आरोप लगाइरहेका छन् । तर प्रतिपक्षी दल राप्रपाले भने एमालेकै मन्त्री रहेका...
श्रीकेशको ठगीलाई बालेनको घोक्रेठ्याक, होला त कारबाही ?
श्रीकेशको ठगीलाई बालेनको घोक्रेठ्याक, होला त कारबाही ? सप्तऋषि ओयल एन्ड कस्मेटिक्स इन्डष्ट्रीले उत्पादन गरेकोे श्रीकेश तेलले कपाल झर्न रोक्ने तथा नयाँ कपाल उमार्ने दाबीसहित बिक्री वितरण हँुदै आएको थियो । तर, आयुर्वेदिक औषधी तेलका रुपमा प्रचारप्रसार गरिएको श्रीकेश तेल अवैध रुपमा बिक्री वितरण हुँदैं आएको तथ्य बाहिरिएको छ । कलाकार, नेता र प्रधानमन्त्रीको हातमा समेत परेको श्रीकेश...
रामहरिले भित्र्याए संसदमा एनजिओको खाजा, गृहमन्त्रीले गरे बहिस्कार 
रामहरिले भित्र्याए संसदमा एनजिओको खाजा, गृहमन्त्रीले गरे बहिस्कार  संसद देशकै सार्वभौम थलो र जनताका प्रतिनिधिले कानुन निर्माण गर्ने थलो हो । तर त्यही संसदको कानुन र नीति निर्माणबारे गम्भीर छलफल हुने संसदीय समितिमा गैरकानुनी रुपमा एनजिओको खाजा भित्र्याएपछि लफडा चलेको छ । कुनै स्वार्थ समूहका एजेन्डा नीति निर्माण घुसाउनका लागि यस्ता थुप्रै चलखेल हुने गरेका छन् ।
कृषि सहकारी ठगी प्रकरणः अध्यक्षसहित ४ सञ्चालक पक्राउ
कृषि सहकारी ठगी प्रकरणः अध्यक्षसहित ४ सञ्चालक पक्राउ वचतकर्ताहरूको झण्डै १ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
Weather Update