News 24 Television
‘राष्ट्रिय परिचयपत्र अनिवार्य गराउँदा नागरिकलाई सास्ती’
‘राष्ट्रिय परिचयपत्र अनिवार्य गराउँदा नागरिकलाई सास्ती’ राष्ट्रियसभामा वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नागरिकलाई सास्ती भएको विषयमाथि सांसदहरूले बहस उठाएका छन् । आइतबार बसेको राष्ट्रियसभाको बैठककाे विशेष समयमा सम्बोधन गर्दै उनीहरुले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न नहुनेमा जोड दिए । सांसद भुवनबहादुर सुनुवार पनि ज्येष्ठ नागरिक भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र लिनुपर्ने व्यवस्था झन्झटिलो रहेको भन्दै यसमा...
माइतीघरमा सधै देखिने यी दर्दनाक दृश्य, सरकार किन वेप्रवाह ’
माइतीघरमा सधै देखिने यी दर्दनाक दृश्य, सरकार किन वेप्रवाह ’ महिला हिंसामा राज्य संवेदनशिल छ त ? सरकारले दाबी गरे जस्तो नेपालमा महिलाले सजिलै न्याय पाउँछन् ? यो गम्भिर विषय हो । 
योग नेपालको आम जीवन पद्धति हो : प्रधानमन्त्री
योग नेपालको आम जीवन पद्धति हो : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले योग नेपालको आम जीवन पद्धति भएको बताएका छन् । शुक्रवार विश्व योग दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल योगभूमि रहेको बताए । नेपालको ऐतिहासिक अध्ययन तथा योग गुरुहरु र अध्येताहरुका अनुसार नेपाल योगको आदिभूमि भन्दै उनले नेपाल योगको धरोहर भएको बताए  । नेपालका तीन...
आइतबारसम्म देशभर मनसुन फैलिने
आइतबारसम्म देशभर मनसुन फैलिने आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेकाे छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व...
Weather Update