झापामा खोलाले बगाउँदा दुई बेपत्ता
शुक्रबार, असार १४, २०८१
रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु
बिहीबार, असार १३, २०८१
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ ।
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न गृहमन्त्रीलाई एमालेको आग्रह
बुधबार, असार १२, २०८१
नेकपा(एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।
बुधवार नेकपा(एमाले)का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरुले गृहमन्त्री रवि लामिछानेलाई भेट गरी काठमाडौंमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि धकेल्न आग्रह गरेका हुन् ।
‘मन्त्रीहरूले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थलमै पुगेर गुनासो सुन्नुपर्छ’
बुधबार, असार १२, २०८१
कांग्रेसको निसानामा रवि, कांग्रेसलाई अनेक तनाव !
बुधबार, असार १२, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आलोचना र टिप्पणीमा खरो उत्रिन थालेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निरन्तर सरकारप्रति टिप्पणी गर्दै पार्टी निर्माणमा जोड दिन अपिल गरिरहेका छन भने केहि नेताहरुले सरकारको कामप्रति अझ सशक्त प्रश्न गरिरहेका छन् । यस्तोमा कांग्रेस नेतृत्वले कस्तो रणनीति तय गर्ला ? यो...
१३ करोड ठगी गर्ने कलङ्की ट्रेड सेन्टरका सञ्चालक पक्राउ
मंगलबार, असार ११, २०८१
नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट रु १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलङ्कीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी रु १३ करोड ७३ लाख ५२ हजार २५६ ठगी गरेको...
सत्ता कब्जाको प्रचण्ड प्रयास, बालुवाटार छोड्न गगनको ललकार !
सोमबार, असार १०, २०८१
संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस सत्तामा छैन । दोस्रो ठूलो तर सर्वाधिक मत ल्याएको नेकपा एमाले यतिखेर सत्तामा भए पनि मुख्य भूमिकामा छैन । तेस्रो दल नेकपा माओवादी केन्द्रले सत्ताको नेतृत्व हातमा लिएको छ । महत्त्वपूर्ण मन्त्रालय आफैसँग राखेको माओवादीले बजेटमा जसरी मनोमानी गरेको छ, त्यसरी नै अन्य क्षेत्रमा...
