यस्तो रह्यो भक्तपुरको वः फेस्टिभल (तस्वीरमा)
आइतबार, जेठ २७, २०८१
रविपछि बालेनका लागि भिड्दै एमाले–काँग्रेस, सरकारले गाईजात्रा देखाएको आरोप
आइतबार, जेठ २७, २०८१
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को पक्ष र विपक्षमा लाग्दै संसदका प्रमुख ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेबीच चर्काचर्की परेको छ । बालेनले न्युरोडमा फुटपाथ विस्तारको काम थालेपछि संघ सरकारको सडक विभागले रोकिदियो । यो विवादमा मेयर बालेनले एमाले अध्यक्ष ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिए । एमालेका भौतिक पूर्वाधार...
सार्वजनिक जग्गाको अभिलेखीकरण गर्न निर्देशन
आइतबार, जेठ २७, २०८१
सरकारी, सार्वजनिक र निश्चित प्रयोजनका लागि उपयोग गर्न दिइएका जग्गा अतिक्रमण भएको भन्दै गृह मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा विस्तृत विवरण पठाउन ७७ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । तर पनि यकिन तथ्यांक भने सार्वजनिक भइसकेको छैन ।
गाँजा उत्पादनमा गृह र अर्थमन्त्रीको प्रतिवद्धताको अर्थ के ?
शनिबार, जेठ २६, २०८१
गाँजाको व्यवसायीक खेति केहि समय पहिलेदेखि चल्दै आएको बहसको विषय हो । कानून निर्माण गरेर गाँजा खेतिलाई प्रबर्द्धन गर्नुपर्छ भन्ने मान्यताकाबीच सरकारले नीति तथा कार्यक्रममै यो विषयमा बोल्यो ।
सरकारले मुआब्जा नदिएपछि काठमाडौँमा रिले अनशन
शुक्रबार, जेठ २५, २०८१
सडक निर्माणका लागि भन्दै सरकारले अधिग्रहण गरेको घर जग्गाको मुआब्जा नदिएको भन्दै पीडितहरु धर्नामा बसेका छन् । तामागढी–सिम्रौनगढ हुलाकी सडकका लागि सरकारले जग्गा अधिग्रहण गरेपनि मुआब्जा नपाएपछि पीडित पक्षले काठमाडौंको माइतिघरमा रिले अनसन सुरु गरेका छन् ।
रवि च्याप्ने ओली सुमनामाथि आक्रामक, रास्वपामा खैलाबैला !
बिहीबार, जेठ २४, २०८१
सत्ता गठबन्धन दलमा एकले अर्कालाई आरोपित गर्ने क्रम उच्च बन्दै गएको छ । बजेटमा समावेश भएका विषयदेखि व्यक्तिगत आक्षेपसम्म उत्रिने गर्नाले शीर्ष नेताहरुमाथि प्रश्न पनि उठ्ने गरेको छ । यस्तो अवस्थामा राजनीतिमा आक्रोश, निराशा र नागरिकमाथि भ्रम सिर्जना गरेर आफू अघि बढ्ने प्रवृत्ति बढ्दै गएपछि यसले तनाव सिर्जना गर्ने त...
बालेनसँग मात्रै होइन, देशैभर नै केन्द्र र पालिकाबीच टसल
बुधबार, जेठ २३, २०८१
काठमाडौं महानगरपालिका र संघ सरकारबीच द्वन्द्व चलिनैरहेको छ । पछिल्लो समय न्यूरोड सडकमा फुटपाथ फराकिलो बनाउने सन्दर्भमा भौतिक क्षति नै हुने गरी सडक विभागसँग द्वन्द्व चल्यो । यसको दोष बालेनले सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिइरहेका छन् । यता, संघ सरकारले यसपटक पनि स्थानीय तहको बजेट कटौती गरेको भन्दै...
