News 24 Television
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहेको बताएको छ ।
भिजेको बिरालोजसरी प्रचण्डले साथ मागे, अन्तमा धोका र जालझेल मात्रै !
भिजेको बिरालोजसरी प्रचण्डले साथ मागे, अन्तमा धोका र जालझेल मात्रै ! नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका र जालझेल मात्रै गर्न जानेको बताएका छन् । आफ्नै पूर्व सहयात्री समेत रहेका प्रचण्ड सत्ताका लागि जे पनि गर्न र जोसँग पनि साँठगाँठ गर्न तयार हुने गरेको भन्दै बाबुरामले गम्भीर आरोप लगाएका छन् । 
श्रमिकको भोटले नेताका कोट फेरिए, श्रमिक हेरिएन !
श्रमिकको भोटले नेताका कोट फेरिए, श्रमिक हेरिएन ! मे १ अर्थात, अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वभर नै विभिन्न कार्यक्रम गरि मनाइयो । नेपालमा पनि राष्ट्रियस्तरमै कार्यक्रम गरि श्रमिक दिवस मनाइयो । तर, के श्रमिकको जीवन सहजताका लागि नेपालमा ठिक वातावरण छ ? श्रमिक भन्छन्– छैन । नेपालमा श्रमिकको जीवन सहजता र उसका हक अधिकारका लागि सुधारिएको वातावरण किन...
Weather Update