‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने
मंगलबार, जेठ १, २०८१
सरकार र नेताहरूको साथबिना त्रिविको जग्गा फिर्ता गराउन मुश्किल !
मंगलबार, जेठ १, २०८१
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को करिब २ हजार रोपनीभन्दा बढी जग्गा अतिक्रमित भएको छ । विभिन्न बहाना र प्रयोजनमा मिचिएको उक्त ठूलो परिमाणको जग्गा फिर्ता ल्याउन सरकारलाई दबाब बढ्दै गएको छ । पछिल्लो समय अतिक्रमित जग्गालाई विश्वविद्यालयकै मातहतमा ल्याउनेबारे संसदीय समितिले समेत चासो देखाएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा...
करोडौंको सेटिङमा मच्चाइएको ठगी, कनेक्सन कता-कता ?
सोमबार, वैशाख ३१, २०८१
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमाथि अनुसन्धानले निरन्तरता पाए पनि हालसम्म पनि खास प्रगति भएको छैन । यद्यपि, सार्वजनिक जग्गामा पहुँचको भरमा मनपरि गर्दै अर्बौं रकम कुम्ल्याउनेहरु विरुद्ध पक्राउ पूर्जी जारी भएपश्चात खोजी कार्य अघि बढेको बताइएको छ ।
सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
सोमबार, वैशाख ३१, २०८१
जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो ।
घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छ : अध्यक्ष लोहनी
आइतबार, वैशाख ३०, २०८१
नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरुले व्यक्तिगत कारोबार भन्दा पनि कम्पनीमार्फत गर्न आवश्यक रहेको बताएका छन् ।
कास्की घरजग्गा तथा आवासीय विकास संघको वार्षिक साधारण सभामा बोल्दै उनले व्यक्तिगत रुपमा घरजग्गाको कारोबार गर्दा घरजग्गा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको बताए । संयुक्त कम्पनीमार्फत ठूला...
श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो
आइतबार, वैशाख ३०, २०८१
सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन् । ईश्वरपुर नगरपालिका–९, रामनगर निवासी अन्दाजी २८ वर्षकी कुसुम देवीको करेन्ट लागेर मृत्यु भएको हो । अन्दाजी ३४ वर्षका श्रीमान् रम्भा महतोको पनि सोही घटनामा करेन्ट लागेर अवस्था गम्भीर बनेको छ ।
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना पक्राउ
शुक्रबार, वैशाख २८, २०८१
प्रहरीले उनीहरुको साथबाट नगद रु ९८ लाख तथा बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडी समेत बरामद गरेको जानकारी दिइयो ।