News 24 Television
कोशी, लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा वर्षा हुने
कोशी, लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा वर्षा हुने हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षा भइरहेको छ ।
कांग्रेस संसदीय दलको बैठक स्थगित
कांग्रेस संसदीय दलको बैठक स्थगित नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ ।
स्वर्गझैँ मनोरम अन्नपूर्ण हिमताल, पर्यटकका नजरमा ओझेल
स्वर्गझैँ मनोरम अन्नपूर्ण हिमताल, पर्यटकका नजरमा ओझेल नेपालीमा एउटा उखान छ ‘माल पाएर पनि चाल नपाउनी’ । हो यही उखानलाई चरितार्थ पार्छ म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नच्र्याङमा रहेको अन्नपूर्ण हिमताल अर्थात पञ्चकुण्डले । धार्मीक र पर्यटकीय हिसाबले प्रकृतिको बरदान समान यो ताल प्रचार प्रसार र प्रवद्र्धनको पर्खाइमा छ । 
क्रिकेटर लामिछानेको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकियो
क्रिकेटर लामिछानेको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकियो क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकिएको छ । आज लामिछानेको मुद्दा उच्च अदातदत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो । 
Weather Update