News 24 Television
सडक आन्दोलनमा उत्रने निर्माण व्यवसायीकाे चेतावनी
सडक आन्दोलनमा उत्रने निर्माण व्यवसायीकाे चेतावनी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरु पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताएका छन् । मंगलवार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् । उनले वर्तमान परिवेशमा निर्माण क्षेत्र सकसमा रहँदा पनि राज्यले निर्माण व्यवसायीहरुका समस्या समाधान नगरेकाले सडक...
एमालेले नै लत्यायो संविधान संशोधनको एजेण्डा
एमालेले नै लत्यायो संविधान संशोधनको एजेण्डा सत्ता सहकार्य गर्दा कांग्रेस एमालेले संविधान संशोधनको मुद्दालाई विशेष प्राथमिकतामा राखेको थियो । सोही अनुसार दुवै दलले संविधन संशोधनको अपरिहार्यताको भाषणबाजी गर्दै हिडे । तर संशोधन प्रक्रिया अघि बढ्न नसकेको भन्दै हालै मात्रै कांग्रेस र एमालेले संविधान संशोधन कार्यदल बनाएको छ । संविधान संशोधनबारे कार्यदलले काम शुरु नगर्दै एमालेले भने...
रविलाई छुटाउन जोडतोड बहस, के–के भयो इजलासमा ? 
रविलाई छुटाउन जोडतोड बहस, के–के भयो इजलासमा ?  संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोपमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सोमबारदेखि शरु भएको छ । अन्य प्रतिवादीका हकमा शुक्रबारदेखि नै जिल्ला अदालत कास्कीमा थुनछेक बहस शुरु भएकोमा सोमबारदेखि रविको पालो आएको हो । रविकातर्फबाट सोमबार तीन जना वकिलले बहस गरेका छन्...
गगनको गेम फेरि ‘प्लेइङ’मा, सत्ता र प्रतिपक्षलाई नै छिर्के !
गगनको गेम फेरि ‘प्लेइङ’मा, सत्ता र प्रतिपक्षलाई नै छिर्के ! नेपाली राजनीतिमा युवा नेतृत्वप्रति आशा राखिएका नेतामा महामन्त्री गगन थापा पनि एक मानिन्छन् । तर उनको भूमिका र अभिव्यक्तिप्रति बेलाबखत काँग्रेसी कार्यकर्ता र अन्य दलकै नेताहरुबाट प्रश्न उठ्ने गरेको छ । बाह्य पार्टीहरुबाट टिप्पणी र आलोचना खेप्ने गरेपनि उनमा युवा पङ्तिको भरोसा भने अझै कायम छ । यद्यपि उनका कतिपय...
Weather Update