ओली–देउवाले खोले भारतको कुरा : आवरण एक, भित्री इच्छा अर्कै !
मंगलबार, चैत २६, २०८१
प्रधानमन्त्रीलाई भेटेपछि हर्कले भने– ‘काम नभएसम्म विश्वास लाग्दैन’
सोमबार, चैत २५, २०८१
धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले प्रमुख मानवीय आवश्यकता खानेपानी भएको बताएका छन् ।सोमवार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले धरानी जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताएका हुन् ।
सहकारी र लघुवित्त पीडितले गरे काठमाडौंमा प्रदर्शन
सोमबार, चैत २५, २०८१
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमवार काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमवार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरुले शितल निवास अगाडि नै धर्ना दिने उद्देश्य बनाए पनि प्रहरीले निषेधित क्षेत्र तोड्न दिएन ।
तीनकुने घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ हो : रघुजी पन्त
शुक्रबार, चैत २२, २०८१
नेकपा -एमाले_का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताएका छन् ।
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान
मंगलबार, चैत १९, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड प्रस्थान गरेका छन् । नेपाली प्रधानमन्त्रीको रुपमा इतिहासमै पहिलोपटक हुन लागेको यो भ्रमणलाई चासको साथ हेरिएको छ ।
थाइल्याण्डको औपचारिक राजकीय भ्रमणका साथै बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन प्रतिनिधि मण्डलसहित ओली मंगलबार दिउँसो थाइल्यान्ड प्रस्थान गरेका हुन् । थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा...
नेपालले भूकम्पपीडित म्यानमारलाई राहत सामग्री पठाउँदै
मंगलबार, चैत १९, २०८१
शक्तिशाली भूकम्पको मारमा परेको म्यानमारलाई नेपाल सरकारले राहत सामग्री पठाउने भएको छ । म्यानमारका भूकम्पपीडित जनताका लागि अत्यावश्यक राहत सामग्री तथा केही मेडिकल सामग्री पठाउने मन्त्रिपरिषद्को सोमवार राति बसेको बैठकले निर्णय गरेको थियो ।
बिपी राजमार्ग : खोलाको बगरैबगर वैकल्पिक सडक निर्माण
मंगलबार, चैत १९, २०८१
काठमाडौंबाट पूर्वीतराई जाने छोटो दूरीको यात्रा बिपी राजमार्ग सबैको छनोटको गन्तव्य हो । तर बर्खायाम नजिकिएसँगै ती सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक डिभिजन भक्तपुर त्यसको विकल्पमा आउँदो बर्खायामलाई मध्यनजर गर्दै खोलाको सतहभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गर्ने क्रममा छ । जसअन्तर्गत चौकीडाँडास्थित धेरै क्षतिग्रस्त बनेको...
राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी प्रसाईंले लिनुपर्छ : गृह मन्त्रालय
शुक्रबार, चैत १५, २०८१
व्यक्तिका निजी सम्पती, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भत्र्सनायोग्य गर्दै मन्त्रालयले हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजकनै पूर्ण रुपमा जिम्मेवार रहेको जनाएको छ ।
तीनकुने प्रदर्शनका क्रममा एक पत्रकारसहित २ जनाको मृत्यु, १५ सुरक्षाकर्मी घाइते
शुक्रबार, चैत १५, २०८१
