News 24 Television
संसदमा निरन्तर राजतन्त्रको बहस, गणतन्त्रवादी आत्तिने कि सच्चिने ?
संसदमा निरन्तर राजतन्त्रको बहस, गणतन्त्रवादी आत्तिने कि सच्चिने ? राप्रपाबाहेक अधिकांश दलका नेता र सांसदहरु राजतन्त्र फर्किन नसक्ने बताइरहेका छन् । तर उनीहरु वर्तमान व्यवस्था र नेतृत्वका कमजोरी सच्याउन जरुरी रहेको औल्याउँछन् । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राजनीतिक दलहरु गणतन्त्र र जनताको जनजीविकामा सुधार गर्नुभन्दा पनि सत्तामोह र अवसरवादमा फसेका कारण लोकतान्त्रिक अभ्यासमा समस्या आएको बताए ।...
नयाँ दिल्लीमा सुरू भयाे राइसिना डाइलग
नयाँ दिल्लीमा सुरू भयाे राइसिना डाइलग राइसिना डाइलग २०२५ भारतका नयाँ दिल्लीमा शुरु भएको छ । दक्षिण एशिया र एशिया प्रसान्त क्षेत्रको जल्दाबल्दा विषयमा छलफल गर्ने गरिने कार्यक्रमको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेष कार्यक्रमका बीच उद्घाटन गरे । न्युजील्याण्डका प्रधानमन्त्री विशेष अतिथि रहेको उक्त डाइलग ३ दिनसम्म चल्नेछ । यस डायलगको दोश्रो दिन नेपालका तर्फबाट ...
Weather Update