News 24 Television
बालेन इफेक्ट : युवाहरूले हाँक दिन थालेपछि उपदेश सिकाउँदै ओली–देउवा
बालेन इफेक्ट : युवाहरूले हाँक दिन थालेपछि उपदेश सिकाउँदै ओली–देउवा प्रधानमन्त्री ओलीले पछिल्लो समय युवा जमात भड्किन थालेको महसुस गरेको हुनुपर्छ, र त उनी बेलाबखत युवा पुस्तालाई अर्ती दिन थालेका छन् । बिहीवार टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहमा ओलीले नेपाली समाज अराजक, अशिष्ट र अमर्यादित हुँदै गएको बताए । उनले पाका उमेरका व्यक्तिले तन्नेरीलाई स्नेह गर्ने र युवा तथा...
समाज अमर्यादित कि संविधान कार्यान्वयनमा समस्या ?
समाज अमर्यादित कि संविधान कार्यान्वयनमा समस्या ? सरकारले हरेक वर्षजस्तै यो वर्ष पनि विहीबार भब्य कार्यक्रम गरी संविधान दिवस मनाएको छ । ऐतिहासिक संविधानसभाबाट पहिलो पटक २०७२ असोज ३ गते संविधान जारी भएको दिनको सम्झनामा संविधान दिवस मनाउने गरिएको छ । आम नागरिकले भने संविधानको सार्थकता खोजिरहेका छन् । 
हुन सकेनन् ओली–बालेन एकैठाउँ, ओली छल्न बालेन भारतमा !
हुन सकेनन् ओली–बालेन एकैठाउँ, ओली छल्न बालेन भारतमा ! सँदाको वर्ष झैँ यो वर्षपनि काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा समारोह आयोजना गरियो । मंगलबार इन्द्रजात्राको अवसरमा मुलुकका अति विशिष्ट व्यक्तित्वहरु वसन्तपुर पुगेका थिए । 
कारबाही सिफारिस हुँदा पनि रवि र रास्वपामा फूर्ति किन ?
कारबाही सिफारिस हुँदा पनि रवि र रास्वपामा फूर्ति किन ? सहकारीको बचत रकम ठगी प्रकरणमा संसदीय छानबिन समितिले पूर्व गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेको पनि संलग्नता औल्याउँदै प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरेको छ । समितिले करिब साढे तीन महिना अनुसन्धान गरेर सोमबार संसदमार्फत सरकारलाई बुझाएको प्रतिवेदनमा रविलाई तत्कालीन गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकका रुपमा दोषी किटान गरेको...
Weather Update