News 24 Television
धोबिखोला करिडोरका भवनहरूमा चल्यो डोजर
धोबिखोला करिडोरका भवनहरूमा चल्यो डोजर काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका ७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरु भत्काउन शुरु गरेको छ । आईतवार प्राधिकरणको टोलीले काठमाडौंको चाबहिलस्थित मालपोत कार्यलय नजिक रहेका भवनहरु भत्काउन शुरु गरेको हो । भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ ।
राहदानी, सवारी लाइसेन्स लगायतका सेवा प्रभावकारी बनाउन ई–गभर्नेन्स कमिसन सक्रिय
राहदानी, सवारी लाइसेन्स लगायतका सेवा प्रभावकारी बनाउन ई–गभर्नेन्स कमिसन सक्रिय क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लिम्यिाधुराको विषयमा त्रिदेशीय सहमति कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ । आईतवार दिउँसो क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता÷कार्यकर्ताहरु रत्नपार्कमा भेला भइ ब्यानरसहित प्रदर्शन गरेका हुन् । उनीहरुले एमसिसी सम्झौता, संविधान संशोधन, लिम्यिाधुराको विषयमा भारत-चीनबीच भएको दुई पक्षिय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्ध विरोध -याली निकालेका...
Weather Update