'अर्को देशको कानून प्रभावित हुनेगरी पानीजहाज कानून बनाउन सकिँदैन'
सोमबार, फागुन १९, २०८१
कर्णालीका १५५ पालिकाको स्तर निर्धारण, ८० प्रतिशत स्रोत व्यवस्थापन केन्द्र सरकारबाट
सोमबार, फागुन १९, २०८१
जापानी प्रतिनिधि मण्डलसँगकाे भेटमा प्रधानमन्त्रीले भने- 'विकासका लागि शान्ति आवश्यक'
शुक्रबार, फागुन १६, २०८१
करारमा कर्मचारी भर्तीका लागि गण्डकी सरकारले ल्याएको अध्यादेश विरुद्ध खनिए लोक सेवा अध्यक्ष !
बिहीबार, फागुन १५, २०८१
राष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन
बुधबार, फागुन १४, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथकोदर्शन एवं पूजा-आराधना गरेका छन् । बुधवार महाशिवरात्रीको अवसरमा राष्ट्रपतिपौडेलले पशुपतिनाथमा पुगेर दर्शन गरेका हुन् ।
पशुपतिनाथको पूजाआराधनाका साथै उनले प्रसाद ग्रहण समेत गरे । शिवभक्तहरुले शिवरात्रिका दिन व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएरपूजा गर्ने गर्दछन् ।
नेपाली भूमि जोगाइरहेका मेचीपारीका नेपाली
बुधबार, फागुन १४, २०८१
सामान्यतया नेपाल भारतको पूर्वी सिमाना मेची नदीले छुट्याएको छ । तर, मेची नदी पारी पनि केही नेपाली भूभाग र बस्ती रहेको छ । जहाँ नेपाली नागरिकले पुस्तौदेखि बसोबास गर्दै मेची पारीको नेपाली भूमिलाई संरक्षण समेत गरिरहेका छन् । नेपाली भूमिमा पुस्तौदेखि बसोबास गर्दै देशको सीमारक्षामा जुटिरहेका नागरिकलाई राज्यले भने उपेक्षा...
