प्रस्तावित १७ राजदुत विरुद्धका उजुरीमाथि छलफल सुरू
शुक्रबार, भदौ १४, २०८१
संविधान संशोधन बहस : एजेण्डा नै अस्पष्ट
शुक्रबार, भदौ १४, २०८१
नेपाली कांग्रेससँगको सत्ता समीकरणपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । असार १७ गते राती ७ बुँदे सहमति गरी ओली प्रधानमन्त्री हुँदै गर्दा दुई ठूला दलले संविधान संशोधनको अपरिहार्यतामा जोड दिएका थिए । संविधान संशोधनको विषयलाई लिएर विपक्षी दलहरुले आशंका गरिरहँदा संविधान संशोधन गरी हिन्दु राष्ट्र बनाउनुपर्नेमा एमाले सांसदहरुले...
सही ढंगले सुन तस्करीको छानबिन भएको भए माओवादी केन्द्रका कोही बाँकी रहँदैनथे : पदम गिरी
बिहीबार, भदौ १३, २०८१
पाइलटहरूले 'गोर्खाली बहादुरी' देखाउँदा ९८ हवाई दुर्घटना भए : महानिर्देशक अधिकारी
बिहीबार, भदौ १३, २०८१
यो देशमा अख्तियार छ भने प्रचण्डलाई समाउनुपर्छ : योगेश भट्टराई
बिहीबार, भदौ १३, २०८१
बुधबार संसदमा नेकपा एमालेका सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले डेडिकेटेड तथा ट्रंक लाइन विवादको करिब १६ अर्ब बक्यौता रकम आफूखुशी मिनाहा गरेर तत्कालीन प्रधानमन्त्री प्रचण्डले अख्तियारको दुरुपयोग गरेको आरोप लगाए । सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भट्टराईले कुनै अधिकार नै नभएको विषयमा प्राधिकरणको १६ अर्ब बक्यौता छुट...
भारतको उपहार मुर्रा राँगाको काम सुरु, पोखरामा छन् ७ मुर्रा
बिहीबार, भदौ १३, २०८१
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय उपहारस्वरूप दिएको १५ मूर्रा राँगो नेपाल ल्याउँदा प्रशंसा भन्दा खिस्सी टिउरी बढी गरियो । त्यस्तै अमेरिकाबाट १० उन्नत जातका साँढे ल्याउँदा पनि मजाक बनाइयो, तर गाई वस्तुमा गरिने कृत्रिम गर्भाधानमा ती मूर्रा राँगा र साँढे बरदान सावित भएका छन् ।
मुकुलको चुनौती रविलाई : न्यायिक निकायले कारबाही खारेज गरेपछि रविकै पद जाने
बुधबार, भदौ १२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान महामन्त्री डा. मुकुल ढकाल अब रास्वपाबाहिर परेका छन् । अर्थात् अब मुकुललाई रास्वपाभित्र प्रवेश गर्नबाट चुकुल लागेको छ । मंगलबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले पार्टीको अनुशासन आयोगको सिफारिसमा मुकुललाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको हो । यससँगै उनको साधारण सदस्यता समेत खारेज भएको...
विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाई १४ गतेबाट हुने
मंगलबार, भदौ ११, २०८१
विभिन्न देशका लागि प्रश्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया यही भदौ १४ गतेदेखि शुरु हुने भएको छ ।
मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रश्तावित १७ देशका राजदुतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गतेबाट शुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न...
अर्थमन्त्रीको आग्रह- 'मन्त्रीहरूलाई काम गर्न दबाब दिनुस्, भाषण गर्न नबोलाउनुस्'
मंगलबार, भदौ ११, २०८१
साताको लोकप्रीय