News 24 Television
सरकारी ट्रायल सेन्टर सित्तैमा नीजि कम्पनीको दादागिरी 
सरकारी ट्रायल सेन्टर सित्तैमा नीजि कम्पनीको दादागिरी  यातायात व्यवस्था कार्यालय बुटवलमा सवारी चालक अनुमति पत्रका लागि लिइने ट्रायल सेन्टर एक नीजि कम्पनीले सित्तैमा उपयोग गरिरहेको छ । पाँच वर्षका लागि सित्तैमा ठेक्का लिएको कम्पनी एन. बि.कन्स्ट्रक्सनले राज्यलाई कुनै राजस्व नतिरेपनि परीक्षार्थीलाई भने महंगो शूल्क लिइरहेको छ । 
सन् २०३५ सम्म २८ हजार ५ सय मेघावाट बिद्युत उत्पादन गरिने 
सन् २०३५ सम्म २८ हजार ५ सय मेघावाट बिद्युत उत्पादन गरिने  सरकारले सन २०३५ सम्म २८ हजार ५ सय मेघावाट जलबिद्युत उत्पादन गर्ने मन्त्री स्तरीय निर्णय गरेको छ । उर्जा क्षेत्रमा सरकारको यो निर्णय अहिले सम्मर्कै सबै भन्दा बढी बिद्युत उत्पादन गर्ने निर्णय हो । 
प्रविधिबाट ठगी बढेपछि साइबर ब्यूरोलाई चिन्ता
प्रविधिबाट ठगी बढेपछि साइबर ब्यूरोलाई चिन्ता प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन ठगीका घटनाहरू पनि तीव्र रूपमा बढिरहेका छन् । विभिन्न प्रलोभन, नक्कली अफर र भ्रामक सन्देशमार्फत सर्वसाधारणलाई फसाउने गरिएको छ ।  
यसरी निल्दैछ सामाजिक सञ्जालले मानिसको अमनचयन
यसरी निल्दैछ सामाजिक सञ्जालले मानिसको अमनचयन पछिल्लो समय प्रविधिको विकाससँगै इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगले मानिसलाई खुब सजिलो बनाएको छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युब, टिकटक लगायत सामाजिक सञ्जालले मानिसलाई धेरै कुरामा सहयोग पनि पु¥याएको छ । तर सामाजिक सञ्जालहरुको सकरात्मक पाटो मात्रै छैन । दिन प्रतिदिन समाज सामाजिक सञ्जालबाट प्रताडित पनि बन्दै गइरहेको छ ।...
बर्दियामा यसरी हुँदैछ लागु औषधीको ओसारपसार 
बर्दियामा यसरी हुँदैछ लागु औषधीको ओसारपसार  भारतको बहराईच जिल्लासँग सीमा जोडिएको बर्दियामा पछिल्लो समय लागु औषध प्रयागकर्ता बढेका छन् । नेपालबाट भारतिय सीमावर्ती बजारमा किनमेलका लागि जाने युवाहरुले नै लागु औषध पदार्थ बोकेर र सेवन गरेर आउँने गरेको खुलेको छ । 
नारायणी अस्पतालमा बिग्रिएका मेसिन मर्मतमा आविष्कार केन्द्र सक्रिय
नारायणी अस्पतालमा बिग्रिएका मेसिन मर्मतमा आविष्कार केन्द्र सक्रिय राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जस्थित नारायणी अस्पतालमा थन्किएको स्वास्थ्य उपकरणहरुको मर्मत गरेको छ । लामो समयदेखि अस्पतालमा प्रयोगबिहीन अवस्थामा रहेका ६० वटा स्वास्थ्य उपकरणहरुको मर्मत गरिएको हो ।
बाँके–बर्दियालाई कर्णालीमा गाभ्नेबारे प्रदेशसभामा बहस 
बाँके–बर्दियालाई कर्णालीमा गाभ्नेबारे प्रदेशसभामा बहस  लुम्बिनी प्रदेशको पश्चिममा रहेका बाँके र बर्दिया जिल्लालाई लुम्बिनीबाट टुक्राएर कर्णाली प्रदेशमा लैजाने विषय फेरि सतहमा आएको छ । 
चिसोले पश्चिम नेपालको जनजिवन प्रभावित, काम नहुँदा निम्न वर्ग मारमा 
चिसोले पश्चिम नेपालको जनजिवन प्रभावित, काम नहुँदा निम्न वर्ग मारमा  पछिल्लो चार  दिनदेखि तराईका जिल्लाहरुमा अत्यधिक चिसो बढेको छ । चिसो हावासँगै दिनहुँ बढ्दै गएको जाडोले जनजीवन प्रभावित बनेको छ । पश्चिम तराईको बाँके, बर्दिया कैलाली र कञ्चनपुर लगायतका जिल्लामा केही दिन यतादेखि घाम देखिन छाडेको छ  ।  चिसोकै कारण कृषकले लगाएको अन्नबालीमा समेत नोक्सानी हुदै गएको छ भने बिहान...
लिफ्ट सिँचाई आयोजनाले किसानमा खुशी
लिफ्ट सिँचाई आयोजनाले किसानमा खुशी बर्षौंपछि गाउँमा लिफ्ट सिंचाइ आएपछि बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानी, झालगाउँका स्थानीयमा खुसियाली छाएको छ । त्रिवेणी नगरपालिका र कृषि खाद्य प्रणालिको लागि नविकरणीय ऊर्जा आयोजना नेपालमा शाही नर्वेजियन दूतावास र यूएनडिपीको  आर्थिक सहयोगमा लिफ्ट सिंचाइ निर्माण भएका हो ।
Weather Update