News 24 Television
चुप बसेका देउवा चेतावनीमै उत्रिए, पूर्वराजा थर्कमान !
चुप बसेका देउवा चेतावनीमै उत्रिए, पूर्वराजा थर्कमान ! कांग्रेस सभापति शेरबहादुर देउवा पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध आक्रमक पेश भएका छन् । देउवाले पूर्वराजालाई राप्रपाको सभापति बन्न सुझाव नै दिए । ज्ञानेन्द्रले आफुमाथि विगतमा गरेको अपमानको गुण देउवाले यसरी नै दिन खोजेको चर्चा चल्न थालेको छ । 
सीके–रेशमको चाल अर्कै ! बाबुरामको विजोग यतिसम्म !
सीके–रेशमको चाल अर्कै ! बाबुरामको विजोग यतिसम्म ! डा. बाबुराम भट्टराई । पूर्वप्रधानमन्त्रीदेखि माओवादी युद्धका एक कमाण्डर । उनी अहिले वैकल्पिक शक्ति निर्माणको बाटोमा लागेको दाबी गरिरहेका छन् । तर, कहिले कुन दल, त कहिले कुन दलको टेको समात्न खोज्दा बल्ड्याङ खाने र फर्किएर फेरि पार्टीलाई अघि लैजाने प्रण गर्छन् । बाबुराम किन यस्तो अवस्थामा पुगे त ?...
राजाबारे गगन–रविको समान रणनीति, दुवै ‘सफ्ट कर्नर’को नीतिमा !
राजाबारे गगन–रविको समान रणनीति, दुवै ‘सफ्ट कर्नर’को नीतिमा ! राजतन्त्रको पुनस्र्थापना गर्न भन्दै राजावादीको सक्रियता बढेपछि गणतान्त्रिक मोर्चाको चर्चा चल्दै आएको छ । यसका लागि माओवादी केन्द्र अग्रसर छ भने संसदका सबैभन्दा ठूला दलहरु काँग्रेस र एमाले केही नरम छन् । 
काँग्रेस प्रवक्ता भन्छन्– 'बाह्य शक्तिको आडमा व्यवस्था परिवर्तन हुँदैन'
काँग्रेस प्रवक्ता भन्छन्– 'बाह्य शक्तिको आडमा व्यवस्था परिवर्तन हुँदैन' डा. महतले भने, ‘नेपालको विषय हामी नेपाली जनताले निर्णय गर्ने हो । निर्णय गरिसकेको छ । नेपाली जनताले निर्णय गरिसकेको छ । नेपाली जनताले अब आवधिक रुपमा निर्वाचन गर्ने पद्धति छ । निर्वाचित सांसदहरु आउँछन् । जे गर्नुपर्ने हो, निर्णय हुन्छ । हामीले कतिपय विषयवस्तु संविधान संशोधनको विषय पनि सरकारले...
तत्काल काठमाडौँ महानगरको कार्यपालिका बैठक बोलाउन कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूको माग 
तत्काल काठमाडौँ महानगरको कार्यपालिका बैठक बोलाउन कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूको माग  काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कार्वाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन् । 
अवकास मेगा च्यालेन्ज २०२५ को विजेताहरू सम्मानित
अवकास मेगा च्यालेन्ज २०२५ को विजेताहरू सम्मानित राष्ट्रिय स्तरको अवकास मेगा च्यालेन्ज २०२५ को पुरस्कार वितरण कार्यक्रम शनिबार काठमाडौंको टेक्सस कलेजको सभाहलमा सम्पन्न भएको छ।
शान्तिको कामना गर्दै गोरखनाथ मन्दिरमा ज्ञानेन्द्र  
शान्तिको कामना गर्दै गोरखनाथ मन्दिरमा ज्ञानेन्द्र   पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक सक्रियता बढाएसँगै गणतन्त्रवादी शक्तिहरु प्रतिरोधमा उत्रिने बताइरहेका छन् । संविधान विपरित पूर्वराजा शाहले कदम चालेको भन्दै लोकतान्त्रिक शक्तिहरुले सदनदेखि सडकसम्म नै विरोध गरिरहेका छन् । 
ओली क्याविनेटका मन्त्री, जसले होस गुमाउँदा प्रश्नले थिचिदैछन्
ओली क्याविनेटका मन्त्री, जसले होस गुमाउँदा प्रश्नले थिचिदैछन् मन्त्री कस्ता व्यक्ति हुन्छन् ? मन्त्रीको विभागीय दायित्व के हुन्छ ? मन्त्रीले गर्न सक्ने कुरा के हो ? तमाम प्रश्नको जवाफ हो, सम्बन्धित मन्त्रालयले कार्यसम्पादनमा उल्लेख्य काम गर्ने र सेवा प्रवाह गर्ने । तर, हाम्रा मन्तीहरुको यस्तो कर्म भने देखिन्न । उनीहरुले खुलेआम जनतालाई धम्की दिन्छन् । पार्टीका लागि जस्तोसुकैलाई...
Weather Update