News 24 Television
सरकारले ८० प्रतिशत नागरिकलाई दुषित पानी खुवाएको राष्ट्रिय सभाध्यक्षको आरोप
सरकारले ८० प्रतिशत नागरिकलाई दुषित पानी खुवाएको राष्ट्रिय सभाध्यक्षको आरोप सरकारले पानी खुवाएको तर खुवाएकोमध्ये ८० प्रतिशत जनतालाई दुषित पानी खुवाएको दाहालकाे भनाइ छ । उनले नागरिकमाथि यस्तो व्यवहार सरकारले गर्न नहुने बताए । शिक्षामा पनि विद्यार्थीलाई दिवा खाजाको प्रलोभन देखाएर भर्ना गर्ने तर शिक्षाको गुणस्तर सुधार गर्नेतर्फ अघि नबढेको भन्दै उनले तथ्यांकमा अब्बल देखाउनका लागि मात्रै गरिएको कामले प्रतिफल...
माघीमा देशभर यस्ता–यस्ता दृष्य ! क–कसले के गरे ? 
माघीमा देशभर यस्ता–यस्ता दृष्य ! क–कसले के गरे ?  माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व,  घ्यू–चाकु, खिचडी, तरुल आदिको पर्वको पहिचान पाएको यो चाड देशभर हर्षोल्लासका साथ मनाइएको छ  । 
भूमि सम्बन्धी अध्यादेशले राष्ट्रपतिलाई झड्का
भूमि सम्बन्धी अध्यादेशले राष्ट्रपतिलाई झड्का माघ महिना शुरु भइसक्दा पनि संसदको हिउँदे अधिवेशन नबोलाएर सरकारले अध्यादेशबाट धमाधम विधेयक ल्याएको भन्दै विपक्षी दलहरुले आलोचना गरिरहेका छन् । 
संविधान संशोधनको चर्चासँगै मोर्चाबन्दीमा मधेसकेन्द्रित दलहरू
संविधान संशोधनको चर्चासँगै मोर्चाबन्दीमा मधेसकेन्द्रित दलहरू विभिन्न कालखण्डमा भएका आन्दोलनबाट प्राप्त उपलब्धि र सिमान्तकृत वर्गको अधिकार रक्षाका लागि भन्दै मधेशकेन्द्रित दलहरु मोर्चाबन्दीको कसरतमा जुटेका हुन् । आन्तरिक विवाद र नेतृत्व हत्याउन कै लागि फुटाएर गएका मधेसकेन्द्रित नेताहरुलाई संविधान संशोधनल एक ठाउँमा ल्याउने विश्वास उनीहरुको छ । अहिले संसदभित्र र संसदबाहिर १० वटा मधेसकेन्द्रित राजनीतिक दलहरु सक्रिय...
Weather Update