News 24 Television
राहुघाट जलविद्युत आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति
राहुघाट जलविद्युत आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्धारा म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति भएको छ । 
प्रचण्डको धम्कीः गिरिबन्धुदेखि ओम्नीसम्मका फाइल खोल्छु !
प्रचण्डको धम्कीः गिरिबन्धुदेखि ओम्नीसम्मका फाइल खोल्छु ! नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि गिरिबन्धु प्रकरणको फाइल खोल्ने गरि शक्तिशाली बनाउन अपिल गरेका छन् । 
बीआरआईको तादम्यता खोजिदैः चर्चा भने अर्कै ?
बीआरआईको तादम्यता खोजिदैः चर्चा भने अर्कै ? चिनियाँ महत्वकांक्षी परियोजना बीआरआईमा हस्ताक्षर भएपछि यसबारे अनेक चर्चा चल्न थालेका छन् । बीआरआई सम्झौतापछि नेपालले कसरी चीनसँग साझेदारी र सहकार्य गर्छ भन्ने विषयमात्रै नभई पोखरा विमानस्थलबारेका अनावश्यक टिप्पणी समेत चल्न थालेका छन् । 
एमाले र एस दुबैमा खुट्टा उचालेका बामदेव, यता न उता 
एमाले र एस दुबैमा खुट्टा उचालेका बामदेव, यता न उता  तत्कालिन अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रबीच भई बनेको नेकपाको विभाजनपछि बामदेवा गौतमले पार्टी एकताको अपरिहार्यता रहेको अभियान नै चलाए । तर उनै गौतम भने पार्टी एकता त कता हो कता, आफै कता कुन पार्टीमा अटाउने हो निश्चित छैन । 
रविको निलम्बन र हारालुछः संक्रमणमा हेलिदै रास्वपा
रविको निलम्बन र हारालुछः संक्रमणमा हेलिदै रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक संकटको संघारमा छ । कार्यबाहकको जिम्मामा रहेको रास्वपाले पार्टी पद्धतिलाई कसरी अघि बढाउला ? सांसद पद निलम्बनमा परेपछि रवि लामिछानेले पार्टी नेतृत्वबाट कसरी व्यवस्थापनको बाटो समात्लान ? यस्ता तमाम प्रश्नहरु छरपष्ट छन् । यस्तोमा रास्वपाभित्र के हुँदैछ त ? 
शंकर पोखरेल प्रचण्ड केन्द्रित आरोपमा मस्तः किन भने अराजक ?
शंकर पोखरेल प्रचण्ड केन्द्रित आरोपमा मस्तः किन भने अराजक ? एमाले महासचिव शंकर पोखरेलले प्रचण्डमाथि निरन्तर प्रहार गरिरहेका छन् । प्रचण्डले राजनीतिक अराजकता निम्त्याउने प्रयास थालेपछि कांग्रेस एमाले मिलेर सरकार गठन गरेको गठबन्धनले तर्क दिन थालेको छ । तर, पोखरेल भने प्रचण्ड केन्द्रित रहेरै विरोध गरिरहेका देखिन्छन् । 
निजामती कर्मचारीका ट्रेड युनियन खारेजीको बहसः पाउला सार्थकता ?
निजामती कर्मचारीका ट्रेड युनियन खारेजीको बहसः पाउला सार्थकता ? निजामती कर्मचारी संगठनमा ट्रेड युनियन आवश्यक छ वा छैन भन्ने बहस संसदीय समितिमा चर्काचर्कीको विषय बनेको छ । 
एमालेमा डरलाग्दो ‘ओली गुट’, सुशासनका कुरा उठाउँदा कारबाही, पदाधिकारी नै त्रासमा
एमालेमा डरलाग्दो ‘ओली गुट’, सुशासनका कुरा उठाउँदा कारबाही, पदाधिकारी नै त्रासमा आफूमाथि ओलीले निर्मम, निरंकुश, स्वेच्छारी र तानाशाही निर्णय गरेको प्रतिक्रिया दिँदै भीम रावलले यस घटनापछि एमालेमा पहिरो जाने दाबी गरेका छन् । उनले करिब ५ दशकसम्म पार्टीका लागि दिएको योगदानको अवमूल्यन गरेको भन्दै ओलीको तानाशाही कदमले एमालेभित्र सुशासन र विधिका लागि आवाज उठाउने अन्य नेताहरु समेत त्रासमा बस्नुपर्ने खतरा बढेको...
Weather Update