News 24 Television
रविको दुर्व्यवहारबारे प्रहरीको प्रष्टीकरण, प्रधानमन्त्री ओलीको दनक प्रचण्डलाई !
रविको दुर्व्यवहारबारे प्रहरीको प्रष्टीकरण, प्रधानमन्त्री ओलीको दनक प्रचण्डलाई ! आइतबार कास्कीका प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले एक विज्ञप्ति निकाल्दै रविमाथि हिरासतमा कुनै अपमानजनक व्यवहार नभएको बताएका छन् । उनले अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं प्रहरी हिरासतमा समेत दुव्र्यवहार गरेको भन्नेजस्ता कुरा भ्रामक र कपोकल्पित रहेको...
गठबन्धनमा गडबडः देउवाको लेपनमा शेखरको चुनौति, संयम प्रचण्ड  
गठबन्धनमा गडबडः देउवाको लेपनमा शेखरको चुनौति, संयम प्रचण्ड   नेपाली काँग्रेस र नेकपा एमाले सम्मेलित सरकारले सय दिनको ‘हनिमुन पिरियड’ पार गरिसकेको छ । तर सरकारले सन्तोषजनक कार्य गर्न नसकेको चर्चाहरु भइरहेका छन् । 
प्रचण्डलाई ठेगान लगाउने योजना ! चीन देखाएर भारत तर्साउने !
प्रचण्डलाई ठेगान लगाउने योजना ! चीन देखाएर भारत तर्साउने ! शनिबार विपक्षी दल नेकपा माओवादी केन्द्रले खबदारी सभा गरेपश्चात प्रधानमन्त्री केपी ओली माओवादीप्रति थप आक्रामक भएका छन् । 
गैरआवासीय नेपाली प्रति सरकार नरम
गैरआवासीय नेपाली प्रति सरकार नरम सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको पत्राचारविपरित गैरआवासीय नेपालीले काठमाडौंमा कार्यक्रम आयोजना गरेका छन् ।
कुलमानमाथि आक्रमण गर्न ऊर्जामन्त्रीको यस्तो जाल !
कुलमानमाथि आक्रमण गर्न ऊर्जामन्त्रीको यस्तो जाल ! विद्युत वक्यौता विवादमा सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाहीको बाटो खोजिरहेको छ । ऊर्जामन्त्री दीपक खड्काले कुलमानले फिरौति उठाउने शैली अपनाएको आरोप लगाइरहेका छन् । 
तिहारलाई मादल खोज्दै जिल्ला–जिल्लाबाट काठमाडौँमा ओइरो 
तिहारलाई मादल खोज्दै जिल्ला–जिल्लाबाट काठमाडौँमा ओइरो  तिहार शुरु भएसँगै देउसी भैलोको स्मरण हुन्छ । देउसीमा मादलको धुनमा नाचगान र रमाइलो गरेको पल धैरैलाई याद आउँछ । 
ब्यवस्थित एजेण्डासहित कोप २९ मा सहभागी हुँदै नेपाल 
ब्यवस्थित एजेण्डासहित कोप २९ मा सहभागी हुँदै नेपाल  आगामी कार्तिक २६ गतेदेखि अजरबैजानमा जलवायु सम्बन्धी विश्व सम्मेलन (कोप २९) हुने भएकाले सम्मेलनमा पेश गर्ने एजेण्डाबारे नेपाल सरकारले आन्तरिक तयारीहरु गरि रहेको छ । 
Weather Update