News 24 Television
नागरिकको असन्तुष्टिको चाङ, वैकल्पिक भनिएकामा पनि अनेक अलमल 
नागरिकको असन्तुष्टिको चाङ, वैकल्पिक भनिएकामा पनि अनेक अलमल  यतिबेला आम नागरिक पंक्तिमा राज्य ब्यवस्थाप्रतिको असन्तुष्टि तीब्र बनिरहेको छ । गणतन्त्र स्थापनाको झण्डै दुई दशक पुग्न लाग्दा पनि सुशासनको प्रत्याभूति हुन सकिरहेको छ । त्यसैले नागरिकले वैकल्पिक शक्तिको खोजी गरिरहेका छन् । तर नागरिकको असन्तुष्टिलाई चिर्ने नभई त्यसैमा खेलेर राजनीतिक फाइदा लिने दाउमा विभिन्न पक्ष लागिरहेको छ । 
सांसद बोहराको अन्त्येष्टी, अन्तिम विदाईका दृष्यहरु
सांसद बोहराको अन्त्येष्टी, अन्तिम विदाईका दृष्यहरु प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दिपक बोहराको अन्त्येष्टी गरिएको छ । नेता बोहराको उपचारको क्रममा मंगलबार विहान नै मृत्यु भएको हो । 
प्रधानमन्त्री ओली र थाइल्याण्डका सकमक्षी पे थोङ थान शिनवातबीच दुई पक्षिय भेटवार्ता
प्रधानमन्त्री ओली र थाइल्याण्डका सकमक्षी पे थोङ थान शिनवातबीच दुई पक्षिय भेटवार्ता प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका सकमक्षी पे थोङ थान शिनवातबीच दुई पक्षिय भेटवार्ता भएको छ ।  बुधवार थाइल्याण्डको राजधानी बैंककको सरकारी भवनमा शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई सरकारबीच सांस्कृतिक सम्झौता भएको छ । साथै पर्यट सहयोग सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ । 
ओलीदेखि पूर्वराजासम्मलाई आँट गरेका बालेन, बेलाबखत यसरी चुक्छन् ?
ओलीदेखि पूर्वराजासम्मलाई आँट गरेका बालेन, बेलाबखत यसरी चुक्छन् ? काठमाडौं महानगरका मेयर बालेन शाह छुच्चो र तानाशाह प्रवृत्तिमा चित्रित हुन थालेका छन् । पछिल्ला दिनहरुमा उनिमाथि चारित्रिक हिसाबले समेत विविध कोणबाट प्रश्न उठिरहेका छन् ।
हिउँदे अधिवेशनः राजावादीलाई चेतावनीदेखि अध्यादेशसम्म, के के भयो ?
हिउँदे अधिवेशनः राजावादीलाई चेतावनीदेखि अध्यादेशसम्म, के के भयो ? हिउँदे अधिवेशन चैत्र १८ गते मंगलबार राति १२ बजेदेखि अन्त्य भएको छ । हिउँदे अधिवेशन अन्त्यसँगै कानून निर्माणको कामदेखि सरकारप्रतिको आम धारणा कस्तो बन्यो ? के सरकारले नयाँ बजेटको तयारीसँगै कानून निर्मणमा पर्याप्त काम गर्न सक्यो ? हिउँदे अधिवेशन उपलब्धिमुलक बन्यो ? यस्ता प्रश्नको जवाफमा सांसदहरु विभाजित देखिएका छन् । 
थाइ भ्रमण गर्ने ओली पहिलो प्रधानमन्त्री 
थाइ भ्रमण गर्ने ओली पहिलो प्रधानमन्त्री  प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन मंगलबार बैंककतर्फ प्रस्थान गरेका छन् । इतिहासमै पहिलो पटक नेपालबाट थाइल्याण्डको औपचारीक भ्रमण गर्ने पहिलो प्रधानमन्त्रीका रुपमा रहेका ओलीले थाइल्याण्डमा कस्ता कस्ता कार्यक्रम तय भएका छन्...
लोकतन्त्रमा अडिग कांग्रेस धर्मनिरपेक्षतामा लचिलो
लोकतन्त्रमा अडिग कांग्रेस धर्मनिरपेक्षतामा लचिलो मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रसँगै धर्मनिरपक्ष मुलुक घोषणा गरिएको झण्डै एक दशक भइसकेको छ । नेपालको संविधानले नै नेपाललाई धर्मनिरपक्ष मुलुक भनेको छ । तर संसदको सवै भन्दा ठूलो दल नेपाली कांग्रेसभित्र भने हिन्दु राष्ट्रको माग जबर्जस्त रुपमा उठ्ने गरेको छ । अहिले राजावादीहरुको जुर्मुराइरहेकोबेला कांग्रेस नेताहरुले हिन्दु राष्ट्रका पक्षमा अभिब्यक्ति...
प्रतिनिधिसभा बैठक LIVE
प्रतिनिधिसभा बैठक LIVE
सरकारलाई थर्काउने राप्रपा चाल, छेडछाडले पा¥यो बेहाल !
सरकारलाई थर्काउने राप्रपा चाल, छेडछाडले पा¥यो बेहाल ! राष्ट्रिय प्रजातन्त्र पार्टीले तीनकुने प्रकरणमा पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई २४ घण्टाभित्र छाड्न अल्टिमेटम दिएको थियो । 
Weather Update