News 24 Television
अवैध कारोबार रोक्न नसक्दा नेपाल खतरामा, अब के होला ? 
अवैध कारोबार रोक्न नसक्दा नेपाल खतरामा, अब के होला ?  शुक्रवार फ्रान्समा सम्पन्न अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको बैठकले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको छ ।  यो सूचीमा पर्ने मुलुकहरूलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय लगानी रोकथामका उपायहरू पर्याप्त रूपमा लागू नगरेको मानिन्छ । शंकास्पद सम्पत्तिबारे खोजबिन गरी कारबाही चलाउन राजनीतिक र प्रशासनिक नेतृत्वले देखाएको अरुचीका कारण नेपाल सम्पत्ति...
राज्य एमालेकरण हुन थाल्यो, कांग्रेस सरकारमा छ र ?
राज्य एमालेकरण हुन थाल्यो, कांग्रेस सरकारमा छ र ? कांग्रेसको राजनीतिमा गुटले प्रभाव जमाउने गर्छ । गुट समूहहरुले गहिरो प्रभाव राख्ने कांग्रेसमा नेताहरुले देखाउने व्यवहार भने रोचक हुने गर्छन् । यस्तोमा कांग्रेस नेता शेखर कोइरालाले पार्टी महाधिवेशनको मागसहित सरकारमाथि धावा बोल्ने कामलाई तीब्रता दिन थालेका छन् । 
भ्रष्टाचारको आरोपले दिग्दार ओली, प्रष्टिकरण दिइरहँदा हैरानी !
भ्रष्टाचारको आरोपले दिग्दार ओली, प्रष्टिकरण दिइरहँदा हैरानी ! नेपाली काँग्रेससँगको गबन्धनबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि घरीघरी थरीथरीका भ्रष्टाचारको आरोप लाग्दै आएका छन् । सरकारकै नेतृत्व गरिरहँदा ओलीमाथि विपक्षी र जनस्तरबाट समेत विविध भ्रष्टाचारको आरोप लाग्ने गरेको देखिन्छ । 
ज्ञानेन्द्रलाई नारायणहिटी र राजगद्दी प्यारो, साथ राप्रपाको !
ज्ञानेन्द्रलाई नारायणहिटी र राजगद्दी प्यारो, साथ राप्रपाको ! राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी पु¥याएरै छाड्ने दाबी गरेको छ । पोखरामा आयोजित भण्डाफोर कार्यक्रमबाट राजावादी नेताहरुले राजा ल्याउने वातावरण बनेको भन्दै शान्तिपूर्ण ढंगले राजा ल्याउन नदिए परिणाम नराम्रो हुने चेतावनी समेत दिएका हुन् । 
डोनाल्ड ट्रम्प सत्तामा आउँदा नेपाललाई कस्तो सुरक्षा चुनौति ? 
डोनाल्ड ट्रम्प सत्तामा आउँदा नेपाललाई कस्तो सुरक्षा चुनौति ?  नेपाली सेनाले सुरक्षा चुनौति बढेको निष्कर्ष निकालेको छ । सेनाले बहुआयामिक किसिमका सुरक्षा चुनौति थपिएको भन्दै यसको कारणमा भूराजनीतिदेखि विभिन्न पक्षलाई केन्द्रमा राख्नुपर्ने भनिएको छ । 
माधवले बाध्यताले बोल्ने वाक्य ‘कसैसँग एकता हुन्न’
माधवले बाध्यताले बोल्ने वाक्य ‘कसैसँग एकता हुन्न’ नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक चलिरहेको छ । पार्टी विभाजनलाई सहि भनिरहेका माधव नेपालले पार्टीलाई चलायमान बनाउन सकेका छैनन् । उनको पार्टीबाट अन्य पार्टीमा जानेहरुको लर्को लागि रहेकै छ । तर, उनी अहिले पनि एकता कसैसँग नहुने किन भनिरहेका छन् त ?
सामाजिक सञ्जाल विधयेकमा माओवादी लगायतका दलहरु बेकारमा कराएः ओली  
सामाजिक सञ्जाल विधयेकमा माओवादी लगायतका दलहरु बेकारमा कराएः ओली   सरकारले सामाजिक संञ्जाललाई मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले सामाजिक संञ्जाल बिद्येयकको तयारी गरिरहेको दाबी गर्दै सामाजिक सञ्जालमा भइरहेका अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश पोखेका छन् । सोसल मिडिया तथा आम संञ्चारका माध्यमको शैली र प्रस्तुती नेपाली सामाजिक सद्भाव भड्काउने र भ्रम सिर्जना गर्ने खालको रहेको भन्दै उनले आपत्ति पनि...
ट्रम्पले ‘फ्रड’ भनेपछि नेपालमा तरंग, खोजिनथाल्यो ५ अर्ब ४३ करोडको हिसाब ?
ट्रम्पले ‘फ्रड’ भनेपछि नेपालमा तरंग, खोजिनथाल्यो ५ अर्ब ४३ करोडको हिसाब ? अमेरिकाको राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले विदेशी सहायताहरु कटौती गर्दै जाने रणनीति लिएका छन् । जसअन्तर्गत अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) तथा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पनि तत्कालका लागि बन्द भएको छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने देखिन्छ । 
पूर्वराजाको सन्देशले तरङ्गित राजनीति (भिडियोसहित)
पूर्वराजाको सन्देशले तरङ्गित राजनीति (भिडियोसहित) विगतमा औपचारिकताका लागि मात्रै सुभकामना तथा बक्तव्य जारी गर्ने पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय राजनीतिक संक्रियताको संकेत दिइरहेका छन् । कहिले अभिनन्दन ग्रहण त कहिले धार्मिक गतिविधिका लागि देशव्यापी भ्रमण गरिरहेका ज्ञानेन्द्र त्यस्ता कार्यक्रमहरुमा आफूप्रतिको जनआकर्षण देखेर प्रभावित पनि हुने गरेका छन् ।  
राप्रपाका पूर्वराजाको नजिक बन्ने खोज्नेहरुको होड छताछुल्ल 
राप्रपाका पूर्वराजाको नजिक बन्ने खोज्नेहरुको होड छताछुल्ल  पूर्वराजा ज्ञानेन्द्र शाहको सार्वजनिक अपिलपछि राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको अराजकता छताछुल्ल भएको छ । राप्रपाले सांगठनिक अराजकतालाई रोक्न नसकेको चर्चा ज्ञानेन्द्रको अपिलपछि थप छरपष्ट बनेको हो । 
नेपालमाथि ट्रम्पले फेरि यतिसम्म गर्ने !  देखिदै भयंकर असर !
नेपालमाथि ट्रम्पले फेरि यतिसम्म गर्ने !  देखिदै भयंकर असर ! अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेका एकपछि अर्का कदमले विश्व समुदाय नै तरंगित छ । आप्रवासीमा कडाईदेखि अमेरिकी सहयोग रोक्ने उनका कदमले चर्चामात्रै दर्जनौं क्षेत्रहरु त्रसित छन् । ट्रम्पका कदमको नेपालमा प्रभाव कस्तो छ त ?  विश्व शक्ति राष्ट्रका रुपमा रहेको संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेका एकपछि अर्का कदमले...
Weather Update