News 24 Television
नारायणकाजी बिच्किदा पार्टीभित्रै आलोचना 
नारायणकाजी बिच्किदा पार्टीभित्रै आलोचना  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ झापामा झोक्किएछि उनको आलोचना हुन थालेको छ । सार्वजनिक कार्यक्रममा श्रेष्ठले देखाएको व्यवहार अनौठो रहेको भन्दै चलेका विभिन्न तर्ककाबीच उनले पछुतो लागेको भन्न थालेका छन् ।
एमाले–कांग्रेसलाई चक्मा दिने प्रचण्ड योजना ! यात्रा भयो शुरु ! 
एमाले–कांग्रेसलाई चक्मा दिने प्रचण्ड योजना ! यात्रा भयो शुरु !  प्रतिनिधिसभाको तेश्रो र राष्ट्रियसभाको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रले तराई मधेस जागरण अभियान झापाबाट शुरु गरेको छ । झापामा माओवादी केन्द्रका शीर्ष नेताहरुले पुगेर सम्बोधन गरेका छन् । माओवादी नै परिवर्तनको संवाहक रहेको दाबी गरेका नेताहरुले जनतामा माओवादी फर्किएको, सरकारले काम गर्न नसकेको, भ्रष्टाचार बढेको लगायतका विषय राख्दै माओवादीको...
ओलीपछिको भाग खान देउवाको यस्तो रणनीति
ओलीपछिको भाग खान देउवाको यस्तो रणनीति देउवाको आग्रहपछि ११ भाई नेताहरू २०८३ साउनबाट महाधिवेशनको प्रक्रिया शुरु गर्न तयार भए । महाधिवेशनको प्रक्रिया २०८३ साउनमा शुरु गर्न वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्नुपर्छ । काँग्रेस विधानमा पार्टीको केन्द्रिय समितिलगायत सबै समितिको कार्यकाल ४ वर्ष हुने व्यवस्था छ । कारण देखाएर  काँग्रेस केन्द्रिय समितिले कारण देखाएर एक वर्ष...
ओली दम्पतिको घर चर्चा – ‘आफ्नै बलबुताले बनायौँ , भ्रष्टाचार गरेनौँ’ 
ओली दम्पतिको घर चर्चा – ‘आफ्नै बलबुताले बनायौँ , भ्रष्टाचार गरेनौँ’  प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचारीको संज्ञा दिइने गरिन्छ । राजनीतिक र जनस्तरबाट विविध भ्रष्टाचारको प्रकरणमा उनको नाम जोडिँदै आएका छन् । 
‘राजा’ को एक तीरले मच्चियो सनसनी ! रेकर्ड आउटसम्मै रडाको 
‘राजा’ को एक तीरले मच्चियो सनसनी ! रेकर्ड आउटसम्मै रडाको  प्रतिनिधिसभा होस वा राष्ट्रियसभा, पुर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यपछि चर्काचर्कीमा उत्रिएको छ । पूर्वराजालाई संविधानअनुसार निर्वाचन लडेर आउन चुनौति दिनेदेखि स्पेस दिनुपर्ने आवाज संसदमा उठिरहेका छन् । 
झन जटिल बन्दै नो केबलकार प्रदर्शन, आइतवारदेखि निषेधाज्ञा
झन जटिल बन्दै नो केबलकार प्रदर्शन, आइतवारदेखि निषेधाज्ञा ताप्लेजुङको पाथीभरामा निर्माण गर्ने भनिएको केबलकार विवाद उत्कर्षमा पुगेको छ । यति समूहसँग रहेको सेयर स्वामित्व किनेको आइएमई ग्रुपले निर्माण थालेपछि विवाद चर्किएको छ । पाथीभरा केबलकारको सेयर स्वामित्वदेखि यसमा देखिएको विवादको फेहरिस्त कस्तो छ त ? 
अव्यवस्थित काठमाडौंलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौं  : उपप्रधानमन्त्री सिंह
अव्यवस्थित काठमाडौंलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौं  : उपप्रधानमन्त्री सिंह उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रुपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्नका लागि अब काम प्रारम्भ गर्नुपर्ने बताएका छन् । 
प्रधानमन्त्री–ऊर्जामन्त्रीको यस्तो जाल ! कुलमान अब नजोगिने !
प्रधानमन्त्री–ऊर्जामन्त्रीको यस्तो जाल ! कुलमान अब नजोगिने ! ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको टसल थप उग्र बन्नेतर्फ संकेत गरिरहेको छ ।  सुरुवाती समयदेखि नै कुलमान र मन्त्री खड्काबीचको टसल श्रङ्गखलाबद्ध चल्दै आएका छन् । केपी शर्माले सरकारको नेतृत्व सम्हालेदेखि हालसम्म सरकार भर्सेस कुलमानको परिदृष्यमा कहिले के भए त ? अनि आगामी दिनमा...
Weather Update