News 24 Television
गण्डकीका अनिवार्य मन्त्री जस्तै बनेका दीपक मनाङे अन्ततः जेलभित्र
गण्डकीका अनिवार्य मन्त्री जस्तै बनेका दीपक मनाङे अन्ततः जेलभित्र ज्यान मार्ने उद्योगमा सर्वाेच्च अदालतबाट दोषी ठहर भएका गुण्डा नाईके दीपक मनाङे कारागार चलान भएका छन् । कुनै बेला फिरौर्ती उठाउनेदेखि ठमेलमा रात्रिकालिन व्यवसायमा एकछत्र राज गरेका मनाङे पछिल्लो सयम राजनीतिमा प्रवेश गर्दै मन्त्री समेत भएका थिए । उनै मनाङे अन्तत अहिले खोरमा पुगेका छन् । 
‘केपी–कुलमान ब्याटल’को उत्कर्ष, ओलीको अर्को घातक कदम !
‘केपी–कुलमान ब्याटल’को उत्कर्ष, ओलीको अर्को घातक कदम ! सरकार र नेपाल विद्युत प्राधिकरणबीचको विवाद अझ उत्कर्षमा पुगेको छ । डेडिकेटेड र ट्रंकलाईनमार्फत विद्युत उपभोग गरेका उद्योगीहरको महसुल विवादमा मन्त्रिपरिषदले अर्को निर्णय गरेसँगै सरकार र प्राधिकरणबीचको विवाद नयाँ श्रृखलामासमेत प्रवेश गरेको छ ।
भित्रभित्रै यसरी खुइलिँदै रास्वपा, कसले चलाउँदैछ खतरनाक छुरा ?
भित्रभित्रै यसरी खुइलिँदै रास्वपा, कसले चलाउँदैछ खतरनाक छुरा ? राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको एकदिन नवित्दै रविलाई थप १३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । 
नक्कली सहकारीपीडित भन्दै इजलासमै रविको रोष !
नक्कली सहकारीपीडित भन्दै इजलासमै रविको रोष ! सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्दिकरणको मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान जारी रहेको छ । 
प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई योजनामा हस्ताक्षर हुने
प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई योजनामा हस्ताक्षर हुने प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि सोमवारदेखि नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको जम्बो टोली चीन भ्रमणमा जाँदैछ । दोस्रो ग्लोबल साउथ चीन थिंक ट्यांक फोरमको सम्मेलनमा भाग लिन पोखरेल नेतृत्वको टोली चीन जान लागेको हो । तर प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि पोखरेल नेतृत्वको एमाले टोलीको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ...
दुई तिहाई सरकारको नेतृत्वकर्ता एमाले, रोजाइ सडकको
दुई तिहाई सरकारको नेतृत्वकर्ता एमाले, रोजाइ सडकको नेकपा एमाले र नेपाली काँग्रेस सम्मेलित दुई तिहाइको शक्तिशाली सरकारमाथि पटक पटक नैतिक प्रश्न उठ्दै आएको छ । सरकार गठनको उदेश्य, प्रकृया र सरकारको नियतमाथि प्रतिपक्षी दलहरुले सुरुका दिन देखि नै प्रश्न गर्दै आइरहेका छन् । 
ज्योतिलाई पक्राउ गर्न ‘रेड नोटिस’, धनराजलाई के होला ?
ज्योतिलाई पक्राउ गर्न ‘रेड नोटिस’, धनराजलाई के होला ? सहकारी ठगी प्रकरणको अनुसन्धानको सम्बन्धमा सत्तापक्षमाथि प्रतिपक्षी दलहरुले पक्षपात गरेको आरोप लगाउने गरेका छन् । सरकारले आफ्नालाई संरक्षण गरेर विपक्षी दलका नेताहरुलाई मात्रै पक्राउ र अनुसन्धान गरिरहेको प्रतिपक्षको आरोप छ । तर यस्तोमा गृहमन्त्री रमेश लेखकले भने कसैको अनुहार हेरेर अनुसन्धान गर्ने वा नगर्ने भन्ने पक्षमा सरकार नरहेको दावी गरिरहेका...
लीलाबल्लभ प्रकरण : ऋषिकेश र देवीप्रकाशमाथिका आरोपमा ओलीको असलियत
लीलाबल्लभ प्रकरण : ऋषिकेश र देवीप्रकाशमाथिका आरोपमा ओलीको असलियत नेकपा एमालेले सचिवालय बैठकले कोशी प्रदेशका निवर्तमान मन्त्री तथा नेता लीलाबल्लभ अधिकारीलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ । बैठकमा अधिकारीको निलम्बन र सरकारको कामबारे समीक्षा समेत भएको छ । एमालेले गरेको सरकारको समीक्षाले के अब सरकारको कामप्रतिका असन्तुष्टि समाधानको बाटोतर्फ सोझिएलान् ? 
उपचुनावको जोडघटाउः एक्लै लड्दा कसलाई कति घाटा ? 
उपचुनावको जोडघटाउः एक्लै लड्दा कसलाई कति घाटा ?  आगामी मंसिर १६ गते हुने लागेको स्थानीय तहको रिक्त पदको उपनिर्वाचनका लागि राजनीतिक दलहरुको दौडधुप जारी छ । 
Weather Update