गगनलाई तनावः देउवा रिझाउने कि विश्वप्रकाशलाई टक्कर दिने ?
सोमबार, मंसिर ३, २०८१
स्थानीय तह उपनिर्वाचनः एक्लाएक्लै मैदानमा दलहरु
आइतबार, मंसिर २, २०८१
आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको रिक्त पदको उपनिर्वाचनका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता हुने भएको छ ।
सत्ताको नेतृत्व गर्ने एमालेदेखि सडकमा दलहरु
आइतबार, मंसिर २, २०८१
दलहरु स्वार्थ पुरा गर्न सडकमा उत्रिनेक्रम बढ्न थालेको छ । माओवादी केन्द्रसहितका दलहरुको प्रदर्शन र आन्दोलनपछि सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि जागरणसभाको नाममा सडकमा प्रदर्शन गर्ने भएको छ ।
सत्ता गुमेपछि अमर्यादीत माओवादी, प्रचण्डको बहुलठ्ठीपनामा पार्टीको लस्कर
आइतबार, मंसिर २, २०८१
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दलसँग म्याजिक नम्बर रहेको दाबी गरेका छन् । जादूयी नम्बर भन्दै बोलेको केहिदिनमा सत्ता गुमाएका प्रचण्डले फेरि जादूयी नम्बर रहेको र एमाले नेतृत्वको सरकार उल्ट्याएर बन्ने माओवादीकै सरकार हुने जिकिर गरे ।
बीआरआई र भारत भ्रमणः ओलीको सत्तामा कांग्रेसको दाउ
आइतबार, मंसिर २, २०८१
प्रधानमन्त्री मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा निस्किन लागेका छन् । ओलीको चीन भ्रमणमा चिनियाँ महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्कमा सम्झौता हुने धेरैको अपेक्षा छ । तर, त्योभन्दा पहिले भारत भ्रमणको तयारीमा ओलीको सक्रियताले संसय मच्चाइदिएको छ ।
प्रधानमन्त्री ओलीको घाँटी नै च्यापियो ! चीन पहिले भारततर्फ !
शनिबार, मंसिर १, २०८१
प्रधानमन्त्री केपी ओली चीन भ्रमणअघि भारत भ्रमणमा निस्किने तयारीमा जुटेका छन् । चीनको औपचारिक निम्तो र भ्रमणबारेको तयारी अन्तिम चरणमा पुगेपनि रातारात भारतले दिएको भ्रमणको निम्तोलाई फास्ट ट्रयाकमार्फत् स्वीकार्दै ओलीले भारत जान खोजेपछि यो विषय भूराजनीतिको चपेटोको चुलीमा पुगेको चर्चा शुरु भएको छ ।
कम्पनीको निहुँमा राज्यमन्त्रीमाथि यस्तो वर्षा ! जवाफ के ?
शनिबार, मंसिर १, २०८१
ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ माथि गम्भीर प्रश्न उठेको छ । कान्छारामको कम्पनीले विभिन्न आयोजनाका काम अलपत्र पारेको आरोप लगाउँदै त्यस्तो किन भएको भन्दै संसदीय समितिमै प्रश्न उठेपछि राज्यमन्त्री तामाङ अलमलमा परेका छन् ।
स्थानीय तह उपचुनावः दलहरुलाई उम्मेदवार टुंग्याउनै सकस !
शुक्रबार, कात्तिक ३०, २०८१
आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको रिक्त पदको उपनिर्वाचनमा उम्मेदवार मनोनयन दर्ताको समय नजिकिएको छ । उम्मेदवार मनोनयन दर्ताको समय नजिकिँदासम्म पनि राजनीतिक दलहरले अझैसम्म सबै स्थानको उम्मेदवार टुंग्याउन सकिरहेका छैनन् ।
भारी बन्यो रविलाई छुटाउने सडक रणनीति
शुक्रबार, कात्तिक ३०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेको झण्डै एक महिना हुन लागेको छ ।
बलियो आत्मविश्वासमा रवि, विचल्लित ‘काँग्रेस–एमाले’ !
बिहीबार, कात्तिक २९, २०८१
रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले मंगलबार रुपन्देहीमा वयान दिए लगत्तै समर्थकलाई दिएको अभिव्यक्तिपछि राजनीतिक वृत्त नै हलचल भइरहेको छ ।
मन्त्री हेरफेर गर्ने ‘मुड’मा ओली, चीन भ्रमण अघि नै ‘फायर’ हुन सक्छन् यी मन्त्री
बिहीबार, कात्तिक २९, २०८१
प्रधानमन्त्री केपी ओली आफ्नो आसन्न चीन भ्रमणअघि मन्त्री हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्री बनेपनि राम्रो काम गर्न नसकेका र विवादमा परेकाहरुलाई विदा गर्ने तयारीमा जुटेका प्रधानमन्त्री केपी ओलीले कांग्रेससँग छलफल समेत गरेको बताइन्छ । तर, को–को पर्न सक्छन त हेरफेरमा आउट हुने मन्त्रीहरु ?
सरकार कुलमान ‘टसल’ उत्कर्षमा, बक्यौता उठ्नमा आशंका
बुधबार, कात्तिक २८, २०८१
सरकारले बक्यौता नतिर्ने उद्योगीको लाइन जोड्ने निर्णयलाई कार्यान्वयनमा लैजाने भएको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले सदर गरेको हो । तर, प्राधिकरणमाथि जाइलागेको सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट भने परेको छ ।


